मुख्यखबर
पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता
प्रकाशित: १२ आश्विन २०७९, बुधबार
१२ असोज, झापा। झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । अर्थाभावका कारण क्यान्सर रोगको…

सुनिएन महिला स्वास्थ्य स्वयंसेविकाको आवाज
प्रकाशित: १२ आश्विन २०७९, बुधबार
१२ असोज, पोखरिया । अन्य स्वास्थ्यकर्मीसरह महिनाभरि काम गरे पनि काम गरेअनुसारको सेवा सुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ । स्वास्थ्य क्षेत्रको मेरुदण्ड भनिए…

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई
प्रकाशित: १२ आश्विन २०७९, बुधबार
१२ अजोस, काठमाडाैँ। सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएको छ । उक्त कारखाना पुनः सञ्चालनका लागि मङ्गलबार अर्थ…

घुम्ती टोलीमार्फत कोरोना विरुद्धको खोप लगाइँदै
प्रकाशित: १२ आश्विन २०७९, बुधबार
१२ अजोस, काठमाडाैँ। कोरोना भाइरसविरुद्धको खोप लगाउन खटिएको घुम्ती टोलीका स्वास्थ्यकर्मीहरू धनगढीको हसनपुर चोकमा मंगलबार बाटोमा हिँडिरहेका यात्रुलाई खोप लगाउनमा भ्याइनभ्याइमा थियो। बाटोमा हिँडिरहेका यात्रुलाई…

थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि
प्रकाशित: ११ आश्विन २०७९, मंगलवार
११ असोज, काठमाडाैँ। देशभर पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार आठ सय २९ जनाको नमूना…

मध्य रुसको एक विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु
प्रकाशित: ११ आश्विन २०७९, मंगलवार
११ असोज, एजेन्सी। मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका…

कृषि ज्ञानकेन्द्र दाङको सात करोड बढी बजेट
प्रकाशित: ११ आश्विन २०७९, मंगलवार
११ असोज, दाङ। कृषि ज्ञानकेन्द्रले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित बजेट आइतबार सार्वजनिक गरेको छ । बजेटको आकार ५० प्रतिशतले घटेको उक्त कार्यालयले जनाएको…

आधारभूत स्वास्थ्य निःशुल्क दिन्छौँ : स्वास्थ्यमन्त्री खापुङ
प्रकाशित: ११ आश्विन २०७९, मंगलवार
११ असोज, काठमाडाैँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३…

स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने सरकारको निर्णयको स्वागत
प्रकाशित: ११ आश्विन २०७९, मंगलवार
११ असोज, काठमाडाैँ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन सरकारले गरेको निर्णयको स्वागत गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा…

देशभर ५३ जनामा सङ्क्रमण
प्रकाशित: १० आश्विन २०७९, सोमबार
१० असोज, काठमाडाैँ। कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । अहिले दैनिक सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज…