मुख्यखबर
देशभर थपिए ७४ जना कोरोना संक्रमित, एक जनाले गुमाए ज्यान
प्रकाशित: ८ आश्विन २०७९, शनिबार
८ असोज, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमूना परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण…

सिरहामा धान उत्पादनमा वृद्धि हुने
प्रकाशित: ८ आश्विन २०७९, शनिबार
८ असोज, सिरहा। सिरहामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ। समयमा वर्षा र मौसम अनुकूल हुनुका साथै धान रोपाइँ समयमै भएकाले उत्पादनमा…

अपाङ्गता भएका र अशक्त व्यक्तिलाई घरमै कोभिड खोप
प्रकाशित: ८ आश्विन २०७९, शनिबार
८ असोज, तनहुँ। म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे । पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता भएका सारुले…

हवाई उड्डयन क्षेत्रमा सफलता पाएसँगै कृषिमा सफलता खोज्दै वीरेन्द्र
प्रकाशित: ८ आश्विन २०७९, शनिबार
८ असोज, काठमाडाैँ। नेपाली हवाई उड्डयन क्षेत्रमा सफल परिचय बनाइसकेको व्यक्ति हुनुहुन्छ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्‍नेत। उनी बुद्ध एयरको सञ्चालक रहेर नेपाली वायुसेवा क्षेत्रको…

व्यावसायिक तरकारी खेतीबाट आम्दानी गर्दै डोटीका किसान
प्रकाशित: ८ आश्विन २०७९, शनिबार
८ असोज, डोटी । डोटीको जोरायल गाउँपालिका–१ तिलाचौरका खड्क मल्ल आधुनिक तरिकाले तरकारी खेतीमा संलग्न छन् । बाइस वर्षदेखि उनले व्यावसायिकरूपमा तरकारी खेतीबाट आम्दानी गर्न सफल…

डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार
७ असोज, काठमाडाैँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी…

बागलुङको प्रभा माविको ६२ वर्षे यात्रा : छाप्रोदेखि नमूना विद्यालयसम्म
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार
७ असोज, बागलुङ । एक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन…

विद्यालयमा गुणस्तरहीन दिवा खाजामा अभिभावकको असन्तुष्टि
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार
७ असोज, पोखरीया । सरकारले विद्यालयमा दिवा खाजा व्यवस्था गर्न वर्षेनि ठूलो स्रोत/साधन खर्च गर्दै आएको छ । स्थानीय तहहरूले पनि आफ्ना साधन/स्रोत खाजाका लागि खर्च…

एक अस्पताल, एक विशिष्टीकृत सेवामा जोड
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार
७ असोज, चितवन । स्वास्थ्य सेवामा अग्रणी मानिएको यहाँका सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्था प्रमुखले गुणस्तरीय उपचारमा संयुक्तरुपमा काम गर्न सकिनेमा जोड दिएका…

त्रिवि अर्थशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आयोजना
प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार
७ असोज, काठमाडाैँ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले अर्थशास्त्रसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । देशकै पूरानो विश्वविद्यालयको अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट अर्थशास्त्रमा…