मुख्यखबर
स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने सरकारको निर्णयको स्वागत
प्रकाशित: ४ वर्ष अगाडि
११ असोज, काठमाडाैँ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले स्वास्थ्य सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन सरकारले गरेको निर्णयको स्वागत गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा…

देशभर ५३ जनामा सङ्क्रमण
प्रकाशित: ४ वर्ष अगाडि
१० असोज, काठमाडाैँ। कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । अहिले दैनिक सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज…

सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना बढ्दै
प्रकाशित:
१० अजोस, कञ्चनपुर। कञ्चनपुरमा पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएपछि सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या…

अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुन अनुसार पुनरावलोकन गरिने
प्रकाशित:
१० असोज, एजेन्सी। अफगानिस्तानको पाठ्यक्रमलाई मुस्लिम कानुन अनुसार परिमार्जन गरिने भएको छ । अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि मुस्लिम कानुनलाई प्राथमिकता दिदै आएकाले पाठ्यक्रम पनि…

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव
प्रकाशित:
१० असोज, कञ्चनपुर। कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर…

कृषकलाई कृषि क्षेत्रमा सहयोग पुर्याउन कृषि ज्ञान केन्द्र स्थापना
प्रकाशित:
१० असोज, तेह्रथुम। कृषकलाई कृषि क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले तेह्रथुमको म्याङलुङमा आइतबार ‘कृषि ज्ञान केन्द्र’ स्थापना गरिएको छ । साबिकको जिल्ला कृषि विकास कार्यालयमा नयाँ…

नेपालमा ५१ जना कोरोना संक्रमित थपिए
प्रकाशित: ४ वर्ष अगाडि
९ असोज, काठमाडाैँ। पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर…

पर्वतमा मौसमी रोगका बिरामी बढे
प्रकाशित:
९ असोज, पर्वत । पर्वतमा पछिल्लो एक साता विभिन्न मौसमी रोगका बिरामीको चाप बढेको छ । मौसमको परिवर्तनसँगै फैलिने ‘भाइरल फिवर’ र ‘डेङ्गु’ तथा स्क्रबटाइफसको सङ्क्रमणका…

‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान
प्रकाशित:
९ असोज, तनहुँ। बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती…

चितवनमा बालबालिकाको निःशुल्क मुटु परीक्षण
प्रकाशित:
९ असोज, चितवन। जिल्लाका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिइएको छ । बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स…

भर्खरै