मुख्यखबर
सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गरिने
प्रकाशित: १ असार २०७९, बुधबार
१ असार, काठमाडौं । नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र…

कञ्चनपुरका विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक
प्रकाशित: १ असार २०७९, बुधबार
१ असार, कञ्चनपुर । शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्नै लाग्दा अझै पनि कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पा्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक…

दक्षजनशक्ती नहुँदा आइसियु र भेन्टिलेटर प्रयोगविहीन
प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार
३१ जेठ, सर्लाही । गर्मी बढेसँगै तराईका जिल्लामा सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ । गर्मी याममा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा…

सुत्केरीलाई पोषण भत्ता, अशक्त, ज्येष्ठ तथा अपाङग व्यक्तिलाई घरमै उपचारको व्यवस्था
प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार
३१ जेठ, कञ्चनपुर । बेलौरी नगरपालिकाले सुत्केरीलाई रु ९०० पोषण भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकामा बसोबास गर्ने सुत्केरीलाई आर्थिक वर्ष २०७९/०८० को साउन…

किसानलाई रासायनिक मल उपलब्ध गराउन सरकारलाई संसद्को विशेष निर्देशन
प्रकाशित: ३१ जेष्ठ २०७९, मंगलवार
३१ जेठ, काठमाडाैँ । किसानलाई रासायनिक मल सहजरूपमा उपलब्ध गराउन संसद्ले सरकारलाई विशेष निर्देशन दिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले कृषकलाई रासायनिक मल उपलब्ध गराउन…

ख्वप कलेजको दोस्रो राष्ट्रिय सम्मेलन सुरु
प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार
३० जेठ, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले व्यवस्थापन मजबुद नहुँदा देशको विकासले गति लिन नसकेको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप…

अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा लम्ब्याइँदै
प्रकाशित: ३० जेष्ठ २०७९, सोमबार
३० जेठ, कञ्चनपुर । कञ्चनपुरमा दुई सातादेखि अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै विद्यालयमा स्थानीय तहले बिदा दिन थालेका छन् । विद्यालयमा दिइएको बिदाको अवधि…

स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : मेयर बालेन शाह
प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार
२९ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको…

क्यान्सरका बिरामीलाई ५० हजार दिइने
प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार
२९ जेठ, तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले क्यान्सरका बिरामीलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा बसेको कार्यपालिकाको…

प्राविधिक शिक्षा मुलुकका लागि आजको आवश्यकता : पूर्वराष्ट्रपति डा यादव
प्रकाशित: २९ जेष्ठ २०७९, आईतवार
२९ जेठ, मोरङ । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताएका छन् । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति…