मुख्यखबर
डोटीका विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै
प्रकाशित: १८ पुष २०७८, आईतवार
१८ पुस, डोटी । जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर…

देशभर ३८२ जनामा कोरोना संक्रमण हुँदा मृत्यु हुनेको संख्या शुन्य
प्रकाशित: १७ पुष २०७८, शनिबार
१७ पुस, काठमाडाैँ । शनिबार मुलुकभर थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

संंस्कृत पढ्दै इस्लाम युवा, संस्कृत व्याकरणमा स्नातकोत्तर गर्ने इच्छा
प्रकाशित: १७ पुष २०७८, शनिबार
१७ पुस, महोत्तरी । मटिहानी नगरपालिका–८ का २० वर्षीय इस्लाम धर्मावलम्बी युवा मोहम्मद इस्राफिल अन्सारी एक सासमा लघु सिद्धान्त कौमुदिको सङ्ज्ञा प्रकरण हरर भन्छन् ।…

मुक्तकम्लरीको पढाइलाई १५ लाख विनियोजन
प्रकाशित: १७ पुष २०७८, शनिबार
१७ पुस, दाङ । दाङको लमहीस्थित मुक्तकम्लरीको छात्रवृत्तिका लागि लुम्बिनी प्रदेश सरकारले रु १५ लाख बजेटको व्यवस्थापन गरेको छ । यसअघि सरकारले छात्रवृत्ति व्यवस्था नगर्दा मुक्तकम्लरीको…

पढाइबाट वञ्चित हुँदै वादी समुदायका बालबालिका
प्रकाशित: १७ पुष २०७८, शनिबार
१७ पुस, सुर्खेत । सुर्खेतको एक छात्रवासमा बस्दै आएका वादी समुदायका बालबालिका पढाइबाट वञ्चित भएका छन् । वादी सरोकार मञ्चले सञ्चालन गरेको छात्रवासमा बसिरहेका १२०…

काठमाडौँ मेडिकल कलेजमा नेविसङ्घले गर्यो प्रदर्शन
प्रकाशित: १६ पुष २०७८, शुक्रबार
१६ पुस, काठमाडाैँ । काठमाडौँ मेडिकल कलेज र विराट मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठाबाट निस्काशन गरेको भन्दै नेविसङ्घले विरोध गरेको छ । नेविसङ्घले आज…

देशभर २३५ जनामा कोरोना संक्रमण, २१२ जना संक्रमणमुक्त
प्रकाशित: १६ पुष २०७८, शुक्रबार
१६ पुस, काठमाडाैँ । शुक्रबार मुलुकभर थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

तनहुँमा ३२ हजार बालबालिकालाई विद्यालयमै मोडर्ना खोप लगाइयो
प्रकाशित: १६ पुष २०७८, शुक्रबार
१६ पुस, तनहुँ । तनहुँमा ३२ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर…

प्रधानमन्त्री देउवासँग डा केसीको भेट, सातबुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता
प्रकाशित: १६ पुष २०७८, शुक्रबार
१६ पुस, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग डा गोविन्द केसीले भेटेर शिक्षा र स्वास्थ्यलगायत विभिन्न मागबारे ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो (बिहीबार)…

विदेशमा एमबिबिएस अध्ययन गर्ने विद्यार्थीका समस्या मन्त्रिपरिषद्मा
प्रकाशित: १६ पुष २०७८, शुक्रबार
१६ पुस, काठमाडाैँ । कोभिड–१९ को महामारी र बन्दाबन्दीका समयमा नेपाल फर्किएका छिमेकी चीनलगायत देशमा अध्ययन गरेका एमबिबिएस तहका विद्यार्थीको समस्या समाधान हुने भएको छ ।…