मुख्यखबर
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, फागुन २७ गते उम्मेदवारी दर्ता
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार
५ फागुन, काठमाडाैँ। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीबार आयोजित…

यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार
५ फागुन, काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि जनक शिक्षा सामग्री केन्द्रले यस पटक समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यका साथ छपाइ कार्यलाई तीव्रता…

देशभर ४ जनामा कोरोना संक्रमण
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार
काठमाडाैँ। पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोनाका संक्रमित थपिएका छन् । १ हजार ६६३ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले…

जुम्लाको पातारासीमा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार
४ फागुन, जुम्ला । पातारासी गाउँपालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकको स्वास्थ्य बीमा…

अलैँचीले उकासियो किसानको आर्थिक अवस्था
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार
४ फागुन, काठमाडाैँ । कालो सुनको रुपमा हेरिएको अलैँचीले यहाँका किसानको आर्थिक अवस्था उकासिएको छ । करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको लमजुङमा…

हिउँदे बिदा सकिएसँगै मनाङका विद्यालय खुल्न थाले
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार
४ फागुन, काठमाडाैँ। हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङको तल्लो क्षेत्रमा विद्यालय…

सुनसरीमा तीन जनामा दादुरा पुष्टि
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार
४ फागुन, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ । बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि…

अखिलको नयाँ नेतृत्वका लागि ८ बजेवाट मतदान, अध्यक्षमा तीन जनाकाे उम्मेदवारी
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार
४ फागुन, काठमाडाैँ। नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व छान्नका लागि निर्वाचन हुने भएको छ । अध्यक्षका…

जर्मनीद्वारा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सहयोग
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार
४ फागुन, काठमाडाैँ। जर्मनीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई कोरोना…

बिहीबार सार्वजनिक बिदा
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार
४ फागुन, पोखरा। गण्डकी प्रदेशभर भोलि फागुन ४ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक…