दूधको उचित मूल्य नपाएको किसानको गुनासो
प्रकाशित:
२३ पुष २०७९, शनिबार
२३ पुस, चितवन। चितवन जिल्लामा रहेका दुग्ध उत्पादन गर्ने किसानले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य…
कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन
प्रकाशित:
२३ पुष २०७९, शनिबार
२३ पुस, बागलुङ। भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन ।…
देशभर २ जनामा कोरोना संक्रमण
प्रकाशित:
२२ पुष २०७९, शुक्रबार
२२ पुस, काठमाडाैँ। पछिल्लो २४ घण्टामा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ७८३ जनाको नमूना परीक्षण गर्दा २…
त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव
प्रकाशित:
२२ पुष २०७९, शुक्रबार
२२ पुस, काठमाडाैँ। सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र…
बाँकेमा चिसोका कारण तीन दिन शैक्षिक संस्था बन्द
प्रकाशित:
२२ पुष २०७९, शुक्रबार
२२ पुस, बाँके। बाँकेमा अत्यधिक चिसो र शीतलहर बढेपछि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरिएका छन् । सोही क्रममा नरैनापुर गाउँपालिका शिक्षा शाखाले भोलिदेखि…
शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प
प्रकाशित:
२२ पुष २०७९, शुक्रबार
२२ पुस, धनुषा। धनुषाको नगराइन नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ । नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक…
कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो
प्रकाशित:
२२ पुष २०७९, शुक्रबार
२२ पुस, काठमाडाैँ। कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६…
छात्रालाई साइकल वितरण
प्रकाशित:
२१ पुष २०७९, बिहीबार
२१ पुस, दाङ। दाङको राप्तीगाउँपालिका वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक…