कृषि
सुन्तलाको बजारीकरणमा समस्या झेल्दै कैलालीका किसान
प्रकाशित: २० मंसिर २०७९, मंगलवार
१९ मंसिर, सुदूरपश्चिम । कैलालीको चुरेपहाडी क्षेत्र निगालीका किसान टीकाराम आचार्य आफ्नो बारीको बोटमा हाँगा भाँचिने गरी लटरम्म सुन्तला फलेपछि खुसी भएका थिए । तर…

गौरादह नगरपालिकामा निःशुल्क एम्बुलेन्स
प्रकाशित: २० मंसिर २०७९, मंगलवार
२० मंसिर, झापा। झापाको गौरादह नगरपालिकाले गर्भवती महिलाको प्रसूति गराउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । यसै वर्षदेखि सुरु गरिएको यो कार्यक्रममा अहिलेसम्म एक सय…

विद्यार्थीको निःशुल्क स्वास्थ्यपरीक्षण हुने
प्रकाशित: १९ मंसिर २०७९, सोमबार
१९ मंसिर, काठमाडाैँ। टोखा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छ हजार पाँच सय ७५ विद्यार्थीको निःशुल्क स्वास्थ्यपरीक्षण गर्ने भएको छ । नगरपालिकाले उपप्रमुखसँग बालबालिका कार्यक्रमअन्तर्गत…

एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका
प्रकाशित: १९ मंसिर २०७९, सोमबार
१९ मंसिर, कुश्मा। वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका…

तरकारीका बिरुवा बेचेर मनग्य कमाइ
प्रकाशित: १९ मंसिर २०७९, सोमबार
१९ मंसिर, काठमाडाैँ। सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा…

कृषि वन विश्वविद्यालयका विद्यार्थीले टाँसे पदाधिकारी हराएको सूचना
प्रकाशित: १९ मंसिर २०७९, सोमबार
१९ मंसिर, चितवन। चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी आन्दोलित बनेका छन् । आन्दोलित विद्यार्थीले आज पदाधिकारी हराएको भन्दै विभिन्न स्थानमा सूचना टाँसेका…

काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह
प्रकाशित: १९ मंसिर २०७९, सोमबार
१९ मंसिर, काभ्रे। काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो ।…

सरकारसँग ४३ हजार मेट्रिक टन मल मौज्दात
प्रकाशित: १९ मंसिर २०७९, सोमबार
१९ मंसिर, काठमाडाैँ। हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी…

विद्यार्थीलाई निःशुल्क यातायात सेवा
प्रकाशित: १९ मंसिर २०७९, सोमबार
१९ मंसिर, चितवन। जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको…

देशभर ६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १०८ जना मात्रै
प्रकाशित: १८ मंसिर २०७९, आईतवार
१८ मंसिर, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३८८ जनाको नमूना परीक्षण गर्दा ६…

भर्खरै