मूल्य बढेपछि किसान तोरीखेतीतर्फ आकर्षित
प्रकाशित:
२१ मंसिर २०७९, बुधबार
२१ मंसिर, नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो । तोरीको पकेट…
दक्षिण कोरियाबाट फर्केर बङ्गुरपालन
प्रकाशित:
२१ मंसिर २०७९, बुधबार
२१ मंसिर, काभ्रे। गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलाञ्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले…
अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु
प्रकाशित:
२१ मंसिर २०७९, बुधबार
२१ मंसिर, नवलपरासी। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा पालिकास्तरीय खेल सुरु भएको छ । मङ्गलबार गाउँपालिकाले एक कार्यक्रमबीच खेलको उद्घाटन गर्दै चौथो पालिकास्तरीय खेल सुरु गरेको…
‘स्वास्थ्य बीमा गरेर फाइदा भएन’
प्रकाशित:
२१ मंसिर २०७९, बुधबार
२१ मंसिर, कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुगे । अस्पतालमा बीमा कार्ड देखाउँदै…
पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी
प्रकाशित:
२० मंसिर २०७९, मंगलवार
२० मंसिर, सर्लाही। सर्लाही बागमती नगरपालिका-८ मा अवस्थित श्री नवजनजागरण माविका विद्यार्थीहरु ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट लाभान्वित भएका छन् । विद्यालयमा २०७४ सालबाट विद्यालयमा राष्ट्रपति शैक्षिक…
निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु
प्रकाशित:
२० मंसिर २०७९, मंगलवार
२० मंसिर, ताप्लेजुङ। ताप्लेजुङमा मङ्गलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीनदिने आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ शाखा र काठमाडाैँस्थित सेवा फाउन्डेसनको आयोजनामा उक्त…
२० वर्ष पुगेर विवाह गर्ने किशोरीले १० हजार पाउने
प्रकाशित:
२० मंसिर २०७९, मंगलवार
२० मंसिर, कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ। वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो…
अभावमा गुज्रिँदै साङ्केतिक विद्यालय
प्रकाशित:
२० मंसिर २०७९, मंगलवार
२० मंसिर, सुर्खेत। सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना…