मुख्यखबर
देशभर ५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ५१ जना मात्रै
प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ९२५ जनाको नमूना परीक्षण गर्दा ५…

वीरगञ्जमा पहिलो पटक निजी विद्यालय वर्गीकरण
प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर, वीरगञ्ज। मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले पहिलो पटक निजी (संस्थागत) विद्यालयलाई वर्गीकरण गरेको छ । विगत लामो समयदेखि निजी विद्यालयलाई वर्गीकरण गर्नुपर्ने…

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात
प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर, काठमाडाैँ। खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ। आर्युवेदिक गुणको उत्पादित…

प्राविधिक शिक्षा आर्जन गर्न छात्रवृत्ति प्रदान
प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर, तनहुँ। म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही रु २५…

बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै
प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर, बागलुङ। सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ। काठेखोला गाउँपालिका–५ रामकोटधाममा…

आँखा शिविरमा निःशुल्क शल्यक्रिया
प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर, ताप्लेजुङ। ताप्लेजुङमा आज सम्पन्न तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा एक सय आठ जनाको शल्यक्रिया भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ…

सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ
प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर, सिन्धुली। बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ…

बिहे भोजमा प्रयोग भएको पानीमा हैजाको जीवाणु भेटियाे
प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर, पाल्पा। पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा खाना पकाउन प्रयोग भएको पानीमा हैजा…

किसानलाई गहुँ छर्न मल अभाव
प्रकाशित: २२ मंसिर २०७९, बिहीबार
२२ मंसिर, वीरगञ्ज। धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक…

स्ववियु निर्वाचनको तयारीमा त्रिभुवन विश्वविद्यालय
प्रकाशित: २२ मंसिर २०७९, बिहीबार
२२ मंसिर, काठमाडाैँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन…