मुख्यखबर
स्ववियु निर्वाचनको तयारीमा त्रिभुवन विश्वविद्यालय
प्रकाशित: २२ मंसिर २०७९, बिहीबार
२२ मंसिर, काठमाडाैँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन…

निःशुल्क आँखा शिविरबाट २२९ ले पाए सेवा
प्रकाशित: २२ मंसिर २०७९, बिहीबार
२२ मंसिर, धनुषा। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय २९ जनाले आँखाको जाँच गराएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र जानकी आँखा…

चिसोका कारण बढ्न थाले बिरामी
प्रकाशित: २२ मंसिर २०७९, बिहीबार
२२ मंसिर, महोत्तरी। विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका…

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच समझदारी
प्रकाशित: २२ मंसिर २०७९, बिहीबार
२२ मंसिर, काठमाडाैँ। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच ‘एकेडेमिक एक्सचेन्ज प्रोग्राम’ गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान…

सरकारले विद्यालय शिक्षाका लागि फिनल्याण्ड र नर्वे पाँच अर्ब बढी सहायता स्वीकार गर्ने
प्रकाशित: २२ मंसिर २०७९, बिहीबार
२२ मंसिर, काठमाडाैँ। सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो…

रासायनिक मलको माग उच्च, आधा मात्रै मौज्दात
प्रकाशित: २२ मंसिर २०७९, बिहीबार
२२ मंसिर, विराटनगर। तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको…

पूर्ण खोप सुनिश्चितता घोषणामा खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो
प्रकाशित: २२ मंसिर २०७९, बिहीबार
२२ मंसिर, हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । खार्पुनाथ पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाकै पहिलो पालिका हो । जिल्लामा…

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
प्रकाशित: २१ मंसिर २०७९, बुधबार
२१ मंसिर, गोरखा। अजिरकोट गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको छ । अशक्त र ज्येष्ठ नागरिकलाई दिनभरी पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता…

खाद्य संस्थानले शुक्रबारदेखि किसानको धान खरिद गर्ने
प्रकाशित: २१ मंसिर २०७९, बुधबार
२१ मंसिर, बर्दिया। राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले शुक्रबारदेखि किसानको धान खरिद गर्ने भएको छ । केन्द्रबाट बजेट निकासा भएकाले खाद्यले धान खरिद गर्न लागेको हो…

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै
प्रकाशित: २१ मंसिर २०७९, बुधबार
२१ मंसिर, काठमाडाैँ। त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते हुनेभएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने…

भर्खरै