मुख्यखबर
लामो बिदा: विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए
प्रकाशित: ४ वर्ष अगाडि
१७ कार्तिक, टीकापुर । टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्छन् । उनी दसैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै…

उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो
प्रकाशित:
१७ कार्तिक, बागलुङ। आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ। राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता…

डेङ्गु सङ्क्रमणबाट पत्रकार अधिकारीको निधन
प्रकाशित:
१७ कार्तिक, लमजुङ। डेङ्गु सङ्क्रमणका कारण लमजुङका २३ वर्षीया चादनी अधिकारीको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला…

दिउँसो ज्याला मजदुरी, राति अध्ययन
प्रकाशित:
१७ कार्तकि, विराटनगर। विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा धनी परिवारका विद्यार्थी अध्ययन गर्दैनन्। दिउँसो ज्याला-मजदुरी गरेर पेट पाल्ने, घरमा घरेलु कामदारको…

बेलायती नागरिकको आर्थिक सहयोगमा विद्यालयको भौतिक संरचना निर्माण
प्रकाशित:
१७ कार्तिक, खोटाङ। केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माविका लागि बेलायती नागरिकको आर्थिक सहयोगमा निर्माण गरिएका दुईवटा विद्यालय भवन तथा अन्य भौतिक संरचना विद्यालयलाई हस्तान्तरण गरिएको छ…

धानमा लागेन दाना, किसान चिन्तित
प्रकाशित:
१७ कार्तिक, स्याङ्जा। पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो…

देशभर बढे कोरोना संक्रमितको संख्या
प्रकाशित: ४ वर्ष अगाडि
१६ कार्तिक, काठमाडाैँ। पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ६४२ जनाको नमूना परीक्षण…

खजुरा क्यान्सर अस्पतालमा विशेषज्ञ सेवाको तयारी
प्रकाशित:
१६ कार्तिक, बाँके। बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले विशेषज्ञ सेवा सुरु गर्ने तयारी गरेको छ । क्यान्सर रोगको सम्पूर्ण उपचार गर्न सक्ने अवस्था बनाउन…

घरको छतमा ड्रागन खेती
प्रकाशित:
१६ कार्तिक, कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको…

चितवनमा नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै
प्रकाशित:
१६ कार्तिक, चितवन। जिल्लामा नवजात शिशुलाई नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा शिशु जन्मिएपछि छ महिनासम्म पूर्ण स्तनपान…

भर्खरै