मुख्यखबर
मिर्गाैलापीडितको उपचारमा १५ लाख सहयोग
प्रकाशित: ४ वर्ष अगाडि
१६ कार्तिक, काठमाडाैँ। मिर्गौला रोगबाट पीडित ताराखोला गाउँपालिका–५ करिमेलाका सङ्कल रोकाको उपचारमा रु १५ लाख ३५ हजार सहयोग जुटेको छ । पच्चीस वर्षीय उनको मिर्गौला…

धादिङका उत्कृष्ट कृषक सम्मानित
प्रकाशित:
१६ कार्तिक, धादिङ । बयालिसौँ विश्व खाद्य दिवस तथा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङका तीन कृषक पुरस्कृत भएका छन् । उत्कृष्ट छानिएका थाक्रेका रामबहादुर सुवेदी, त्रिपुरासुन्दरीका…

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री
प्रकाशित:
१६ कार्तिक, चितवन। तिहारमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको…

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ
प्रकाशित:
१६ कार्तिक, ताप्लेजुङ। किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना…

देशभर २९ जनामा कोरोना संक्रमण
प्रकाशित: ४ वर्ष अगाडि
१५ कार्तिक, काठमाडाैँ। पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६३४ जनाको नमूना परीक्षण गर्दा २९…

सुत्केरी हुन नसकेर २४ वर्षीया पवित्राको मृत्यु
प्रकाशित:
१५ कार्तिक, काठमाडाैँ। गत असोजमा चार दिनदेखि उच्च रक्तस्रावले छटपटाइरहेकी सर्केगाड गाउँपालिका–७ की २४ वर्षीया पवित्रा शाही छत्यालको मृत्यु भयो । स्वास्थ्य संस्थामा औषधि उपचार…

प्रवासीको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण
प्रकाशित:
१५ कार्तिक, म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विभिन्न मुलुक पुगेका प्रवासी नेपालीको सहयोगमा अत्याधुनिक प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ । प्रवासी…

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
प्रकाशित:
१५ कार्तिक, नवलपरासी। नवलपरासीपूर्वको मध्यविन्दु नगरपालिका–९ की पुतलीकुमाल ७५ वर्ष पुगिन् । उमेर ढल्कँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उनि पीडित भएकीमा स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच…

सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत
प्रकाशित:
१५ कार्तिक, पोखरा। पोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्याल र सदस्य प्रा डा उमानाथ बराललाई स्वागत गरिएको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय…

माओवादीको प्रतिबद्धता : छ महिनाभित्र सङ्घीय शिक्षा ऐन, एक महिना अगावै विद्यार्थीको हातमा पाठ्यपुस्तक
प्रकाशित:
१५ कार्तिक, काठममाडाैँ। नेकपा (माओवादी केन्द्र)ले शिक्षालाई गुणस्तरीय, रोजगारमूलक, जीवन उपयोगी र सर्वसुलभ तुल्याउन नयाँ सरकार बनेको छ महिनाभित्र सङ्घीय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता…

भर्खरै