कृषि
धानबाली जोगाउन रातभरी मचानमा जाग्राम
प्रकाशित: ७ कार्तिक २०७९, सोमबार
७ कार्तिक, बर्दिया। बर्दियाको मधुवन नगरपालिकाका कृषक आफ्नो धानबाली जोगाउन रातभरी मचानमा जाग्राम बस्ने गरेका छन् । गाउँको पूर्वतर्फ ओराही सामुदायिक वनको घना जङ्गल, पश्चिमतर्फ…

सामुदायिक विद्यालयलाई कम्प्युटर ‘अरुको भर पर्नुपर्ने दिन गए’
प्रकाशित: ७ कार्तिक २०७९, सोमबार
७ कार्तिक, तनहुँ । जिल्लाको भीमाद नगरपालिका कार्यालयले अभियानकैरुपमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत ४३ वटा विद्यालयमा कम्प्युटर…

काठमाडाैँ महानगरका सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि सम्झौता
प्रकाशित: ७ कार्तिक २०७९, सोमबार
७ कार्तिक, काठमाडाैँ। सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगर र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ । शिक्षा विभागका प्रमुख रामप्रसाद…

जुम्लाका किसानलाई मार्सीधान भित्र्याउन भ्याइनभ्याई
प्रकाशित: ७ कार्तिक २०७९, सोमबार
७ कार्तिक, जुम्ला। देश यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिए पनि जुम्लाका किसान राजनीतिभन्दा आफ्नो खेतपातीमा व्यस्त छन् । जुम्लाका किसानलाई यो याममा पाकेको कालीमार्सी धान…

सिँचाइ क्षेत्र विस्तार गर्दै माडी नगरपालिका
प्रकाशित: ६ कार्तिक २०७९, आईतवार
६ कार्तिक, चितवन। चितवनको माडी नगरपालिकाले सिँचाइ क्षेत्र विस्तार गर्ने भएको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको माडी नगरपालिकाले यस आर्थिक वर्षमा पनि बोरिङमार्फत किसानका खेतखेतमा…

कमल गाउँपालिकाका किसानलाई मल अभाव
प्रकाशित: ६ कार्तिक २०७९, आईतवार
६ कार्तिक, झापा। कमल गाउँपालिका– ४ की तनुजा कार्कीलाई आलु रोप्न मलको अभाव नभए पनि ढुक्क छिन्। उनले विगतदेखि नै एक बिघा जमिनमा व्यावसायिकरुपले आलु खेती…

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु
प्रकाशित: ६ कार्तिक २०७९, आईतवार
६ कार्तिक, चितवन । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु भएको छ । आज आरोग्यता दिवस तथा धन्वन्तरि जयन्तीको…

वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
प्रकाशित: ६ कार्तिक २०७९, आईतवार
६ कार्तिक, लम्की । कैलालीको लम्कीचुहा-१ को कार्यालयले वडाअन्तर्गतका ११ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । स्थानीयस्तरको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको…

डेङ्गुबाट थप एक जनाको मृत्यु
प्रकाशित: ६ कार्तिक २०७९, आईतवार
६ कार्तिक, काठमाडाैँ। डेङ्गुका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म डेङ्गुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।…

सिन्धुली अस्पताललद्वारा सेवा विस्तार
प्रकाशित: ६ कार्तिक २०७९, आईतवार
६ कार्तिक, सिन्धुली। सिन्धुली अस्पतालले थप छ सेवा प्रदान गर्ने भएको छ । अस्पताल स्थापनाको ४५औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ पत्रकार सम्मेलन सो जानकारी दिइएको…