एउटा गाउँ जहाँ सबै जना संस्कृत बोल्छन्
प्रकाशित:
५ कार्तिक, एजेन्सी। भारतको असामको एउटा गाउँका सबै जना संस्कृत भाषा बोल्छन् । 'संस्कृतग्राम' भनेर चिनिने त्यो गाउँका बासिन्दाहरूले सन् २०१५ देखि संस्कृत भाषामै दैनिक…
शिक्षामा लगानी गर्दै पाल्पाली समाज युएई
प्रकाशित:
५ कार्तिक, काठमाडाैँ। काम र दामको खोजीमा वैदेशिक रोजगारीमा रहेका पाल्पाका युवाले शैक्षिक क्षेत्रमा लगानी गरेका छन् । गरिब, विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्धेश्यले…
गाईपालनले बनायो आत्मनिर्भर
प्रकाशित:
५ कार्तिक, कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाईगाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन । केही खर्च गर्नु परे पनि श्रीमान्को तलब कुर्नुपर्ने…
कञ्चनपुरका किसानलाई धान काट्न चटारो
प्रकाशित:
४ वर्ष अगाडि
४ कार्तिक, कञ्चनपुर। कञ्चनपुरमा किसान धान भित्र्याउनमा व्यस्त छन् । खेतमा लगाएको बाली तयार भएपछि काटेर भित्र्याउन उनीहरु जुटेका हुन् । “धान पाकिसक्यो, वर्षाले भिजाउला कि…
हेटाैँडा मोडेल अस्पतालमा सिलबन्दी
प्रकाशित:
४ कार्तिक, मकवानपुर। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटाैँडाको एक अस्पतालमा सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ । सो कार्यालयबाट…
आधुनिक उपकरणले कृषिकार्य सहज
प्रकाशित:
४ कार्तिक, कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कृतिमान डगौँरालाई पहिला खेतीपाती गर्दा धेरै समय र व्यतित गर्नुपथ्र्याे तर अहिले आधुनिक उपकरण आएपछि उनलाई सहज भएको छ ।…