कृषि
चितवनको १४ सय हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ
प्रकाशित: ३१ आश्विन २०७९, सोमबार
३१ असोज, चितवन। चितवनमा एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना…

शहरी क्षेत्रको जनसङ्ख्या बृद्धि
प्रकाशित: ३१ आश्विन २०७९, सोमबार
३१ असोज, काठमाडौं । नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ । जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८…

कसरी सुरक्षित गरिदैँछ शताब्दी पुरुषको पार्थिव शरीर ?
प्रकाशित: ३१ आश्विन २०७९, सोमबार
३१ असोज, काठमाडाैँ। जिउँदो इतिहासका साक्षीका रूपमा १०३ वर्षको उमेरमा आइतबार महाप्रस्थान गरेका वांमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने…

डेंङगु सङ्क्रमित महिलाको मृत्यु
प्रकाशित: ३१ आश्विन २०७९, सोमबार
३१ असोज, चितवन। उपचारका क्रममा डेंङ्गु सङ्क्रमित महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो ।…

आयुर्वेदमा आकर्षण, कर्मचारी कम हुँदा सेवा प्रवाहमा समस्या
प्रकाशित: ३१ आश्विन २०७९, सोमबार
३१ असोज, तनहुँ । तनहुँको व्यास नगरपालिका–१ निवासी गङ्गाप्रसाद पोख्रेललाई ढाड दुख्ने समस्या थियो । उपचारका लागि धेरैतिर चहार्दा पनि उनको समस्या समाधान भएन । जिल्ला…

को हुन् सत्यमोहन जोशी
प्रकाशित: ३० आश्विन २०७९, आईतवार
३० असोज, काठमाडाैँ। पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका सत्यमोहन जोशीको आज २०७९ असोज ३०…

स्वास्थ्य शिविरमा एक हजार दुई सयले लिए सेवा
प्रकाशित: ३० आश्विन २०७९, आईतवार
३० असोज, नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार र शनिबार दुई…

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन
प्रकाशित: ३० आश्विन २०७९, आईतवार
३० असोज, काठमाडाैँ। शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उनको आइतबार बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले बताएका छन्। डेंगु भएपछि…

गौरादह नगरपालिकाले बुहारीलाई निःशुल्क स्नातक पढाउने
प्रकाशित: ३० आश्विन २०७९, आईतवार
३० असोज, झापा। झापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई निःशुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले तिरिदिने भएको छ…

कस्तो छ शताब्दी पुरूष जोशीको स्वास्थ्य अवस्था ?
प्रकाशित: ३० आश्विन २०७९, आईतवार
३० असोज, काठमाडाैँ। वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था हुन सकेको छैन । किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत् एक सय तीन वर्षीय जोशीको स्वास्थ्यमा उल्लेखनीय…