कृषि
गाईपालनले बनायो आत्मनिर्भर
प्रकाशित: ४ वर्ष अगाडि
५ कार्तिक, कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाईगाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन । केही खर्च गर्नु परे पनि श्रीमान्को तलब कुर्नुपर्ने…

एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता
प्रकाशित:
५ कार्तिक, पर्वत। पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको…

कञ्चनपुरका किसानलाई धान काट्न चटारो
प्रकाशित: ४ वर्ष अगाडि
४ कार्तिक, कञ्चनपुर। कञ्चनपुरमा किसान धान भित्र्याउनमा व्यस्त छन् । खेतमा लगाएको बाली तयार भएपछि काटेर भित्र्याउन उनीहरु जुटेका हुन् । “धान पाकिसक्यो, वर्षाले भिजाउला कि…

चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता
प्रकाशित:
४ कार्तिक, चितवन। चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी (ए क्याटेगोरी) को मान्यता प्राप्त गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेसनल पब्लिक हेल्थ ल्याब्रोटरी)…

हेटाैँडा मोडेल अस्पतालमा सिलबन्दी
प्रकाशित:
४ कार्तिक, मकवानपुर। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटाैँडाको एक अस्पतालमा सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ । सो कार्यालयबाट…

आधुनिक उपकरणले कृषिकार्य सहज
प्रकाशित:
४ कार्तिक, कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कृतिमान डगौँरालाई पहिला खेतीपाती गर्दा धेरै समय र व्यतित गर्नुपथ्र्याे तर अहिले आधुनिक उपकरण आएपछि उनलाई सहज भएको छ ।…

निर्वाचनका लागि मतदाता शिक्षा प्राथमिकतामा
प्रकाशित:
४ कार्तिक, काठमाडाैँ। आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षालाई प्राथमिकतामा राखिएको छ । निर्वाचन आयोग र राससको संयुक्त आयोजनामा…

२४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिए, निको हुनेको दर ९८.७ प्रतिशत
प्रकाशित: ४ वर्ष अगाडि
३ कार्तिक, काठमाडाैँ। विगत २४ घण्टामा ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७१ परीक्षणमध्ये…

महानगरद्वारा लार्भा नष्ट गर्ने अभियान
प्रकाशित:
३ कार्तिक, विराटनगर। विराटनगर महानगरपालिकाले डेङ्गु रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा…

पूर्वाञ्चल विश्वविद्यालयले क्लिनिकल कानूनी शिक्षा कार्यक्रम सुरू गर्ने
प्रकाशित:
३ कार्तिक, काठमाडाैँ। पूर्वाञ्चल विश्वविद्यालयले न्यायमा पहुँच बढाउन क्लिनिकल कानूनी शिक्षा कार्यक्रम सुरू गर्ने भएको छ । न्यायमा महिला, बालबालिका, अपाङ्ग, दलित, जनजाति जस्ता सीमान्तकृत…

भर्खरै