समाचार
चितवनमा स्क्रब टाइफसको प्रकोप: एक वर्षमा ८९३ जनामा सङ्क्रमण, १ जनाको मृत्यु
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार
चितवन / चितवन जिल्लाका विभिन्न सरकारी तथा निजी अस्पतालहरूमा उपचारका लागि आएका बिरामीहरूमध्ये ठूलो संख्यामा स्क्रब टाइफसको सङ्क्रमण फेला परेको छ। जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक…

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला, अवलोकनकर्ताका लागि विशेष स्वास्थ्य मापदण्ड लागू
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार
ललितपुर / ललितपुरको जावलाखेलस्थित ऐतिहासिक सदर चिडियाखाना करिब एक महिनाको पूर्ण बन्दपछि आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ। चिडियाखानामा रहेका काग, गिद्ध, हाँसलगायतका विभिन्न…

रासायनिक मल आपूर्तिमा उल्लेख्य सुधार: साढे ५ लाख मेट्रिकटन बढी मल भित्रियो, ९४ प्रतिशत लक्ष्य हासिल
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार
काठमाडौँ / नेपाल सरकारले कृषि क्षेत्रको मुख्य आवश्यकताका रूपमा रहेको रासायनिक मलको आपूर्तिमा यस वर्ष उल्लेखनीय प्रगति भएको जनाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले…

‘मास्टर्नी’ चलचित्रको विवादित गीत रोक्न नेपाल शिक्षक महासङ्घको चेतावनी, अटेर गरे परिणाम बेहोर्नुपर्ने
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार
काठमाडौँ /आगामी भदौ ५ गतेबाट देशभरका सिनेमा घरहरूमा प्रदर्शनका लागि प्रचार-प्रसारमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक (प्रोमोनल) सामग्रीमाथि चौतर्फी विरोध र कानुनी संकट सुरु…

‘मास्टर्नी’ गीत र भिडियोमाथि प्रतिबन्ध लगाउन अखिल (क्रान्तिकारी) को माग, कानुनी कारबाहीका लागि सरकारलाई दबाब
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार
काठमाडौँ / कला र अभिव्यक्तिको स्वतन्त्रताका नाममा शिक्षकको गरिमा र शिक्षण पेसामाथि गम्भीर आघात पुर्‍याएको भन्दै हालै सार्वजनिक गरिएको ‘मास्टर्नी’ नामक गीत तथा भिडियोमाथि तत्काल…

वीरेन्द्रनगरलाई ‘शैक्षिक हब’ बनाउने गुरुयोजना: चालु आर्थिक वर्ष ‘शैक्षिक सुधार वर्ष’ घोषणा, एआई शिक्षादेखि दुई करोडको छात्रवृत्ति कोषसम्म
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार
काक्रेविहार (सुर्खेत) / कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई औपचारिक रूपमा ‘शैक्षिक सुधार वर्ष’ घोषणा गरेको छ। नगरभित्रको विद्यालय…

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै: लक्षण देखिएपछि स्वास्थ्य कार्यालयद्वारा समुदायस्तरमा निगरानी र सचेतना तीव्र
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार
कञ्चनपुर / विगत चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिसको प्रमाणित बिरामी फेला नपरेको कञ्चनपुर जिल्लामा पुनः यस रोगको गम्भीर जोखिम देखिएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गत…

कर्णालीमा सिँचाइ क्रान्ति: जुम्लाका सात सय बढी किसान लाभान्वित, हुम्लाको दुर्गम मासपुरमा इतिहासमै पहिलो पटक मार्सी धान खेती सुरु
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार
सिँजा (जुम्ला) / कर्णाली प्रदेशको भौगोलिक विकटताका बीच जुम्ला र हुम्ला जिल्लामा सिँचाइ पूर्वाधारको विकासले कृषि क्षेत्रमा ठूलो उत्साह र रूपान्तरण ल्याएको छ। जुम्लाको तातोपानी…

बालबालिकाको बौद्धिक विकासका लागि ‘स्वर्णबिन्दु प्राशन’ अभियान: साढे ५ हजार बढी बालबालिका लाभान्वित, पर्वतबाट समेत गाडी रिजर्भ गरेर आउँदै अभिभावक
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार
बागलुङ / बालबालिकाको सर्वाङ्गीण बौद्धिक, मानसिक तथा शारीरिक वृद्धि विकासका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने आयुर्वेदिक औषधि ‘स्वर्णबिन्दु प्राशन’ खुवाउने अभियान बागलुङमा निकै प्रभावकारी देखिएको छ।…

नयाँ अनलाइन भुक्तानी प्रणाली लागू गरिँदै: बागमती प्रदेशका यातायात कार्यालयहरूबाट प्रवाह हुने मुख्य सेवाहरू साउन १ गते एक दिनका लागि स्थगन
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार
चितवन / बागमती प्रदेश सरकारले यातायात क्षेत्रको सेवा प्रवाहलाई थप प्रविधिमैत्री र सहज बनाउन नयाँ अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने भएको छ। बागमती प्रदेश अन्तर्गतका…