कृषि
समयमै उपचार पाउँदा भेडापालक किसान खुसी
प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार
२२ फागुन, काठमाडौँ । नियमित र समयमै भेडाबाख्राको उपचार गर्न पाएसँगै किसान खुसी भएका छन् । भेडाब्राखाले राम्रो चरनको व्यवस्थापन नहुनु, सुख्खा र चिसो मौसमले बिरामी…

दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया
प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार
२२ फागुन, ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ। तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडाैँ र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा…

जहाँ शिक्षक र विद्यार्थी आफ्नो जातीय पोशाकमा भेटिन्छन्
प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार
२२ फागुन, पाँचथर। पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा अवस्थित रानीटार माध्यमिक विद्यालयमा साताको हरेक सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरू आ–आफ्नो जातीय पोशाकमा भेटिने गर्छन्। यस दिन…

पूर्वशिक्षकद्वारा आर्थिक सहयोग
प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार
२१ फागुन, म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्व शिक्षकले दुई लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेका छन्। अन्नपूर्ण-३ दानाका गंगाबहादुर…

तनहुँका १७ विद्यालयमा अक्षयकोष
प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार
२१ फागुन, तनहुँ । विपन्न, अपाङ्गता भएका, सिमान्तकृत तथा अल्पसङ्ख्यक बालबालिकालाई शैक्षिक पहुँचमा पु¥याउने उद्देश्यले तनहुँका विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । सदरमुकामस्थित दमौली सङ्गम…

स्ववियु निर्वाचनको तयारीमा विद्यार्थी सङ्गठन
प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार
२१ फागुन, चितवन । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनका लागि चितवनका विद्यार्थी सङ्गठनले दल दर्तासँगै आफ्नो तयारी तीव्र पारेका छन्…

हिमपात भएपछि मनाङका किसान खुसी
प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार
२१ फागुन, मनाङ । हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी भएका छन् । ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै…

विपन्न तथा जेहेन्दार विद्यार्थीलाई ५ लाख छात्रवृत्ति वितरण
प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार
२१ फागुन, तनहुँ। गाउँ सेवा कोष तनहुँले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई रु पाँच लाख छात्रवृत्ति वितरण गरेको छ । जिल्लाका ६५ विद्यालयका एक सय ९५ विद्यार्थीलाई…

झापामा मह प्रशोधन उद्योग सञ्चालन
प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार
२१ फागुन, झापा। झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ । मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो । सतासी…

‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञान : एक परिचय’ सार्वजानिक
प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार
२१ फागुन, पाेखरा। शिक्षासेवी रत्नमान गुरुङद्वारा नेपाली, अंग्रेजी र गुरुङ भाषामा लिखति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक पुस्तक प्रकाशनमा आएको छ ।…