मुख्यखबर
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हराएका महिला समूह सम्पर्कमा: अवैध च्याउ टिप्ने क्रममा भएको घटनाले सुरक्षा चुनौती थप्यो
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
महेन्द्रनगर (कञ्चनपुर) / कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र जङ्गली च्याउ टिप्ने क्रममा गत आइतबारदेखि सम्पर्कविहीन भएका दुई छुट्टाछुट्टै महिला समूहहरू अन्ततः सम्पर्कमा आएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटाका…

सुकुना माविका छात्रामाथि अमर्यादित व्यवहारको आरोप: शिक्षकसहित तीन जना पक्राउ, आरोपितहरू निलम्बित
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
रानी (मोरङ) / मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित प्रसिद्ध सुकुना माध्यमिक विद्यालयका छात्रामाथि अमर्यादित तथा अनुचित व्यवहार गरेको गम्भीर आरोपमा शिक्षकसहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ…

मनसुनसँगै देशभर जङ्गली च्याउ सङ्कलन तीव्र: विषालु र खानयोग्य च्याउ चिन्न विज्ञहरूको सुझाव
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
काठमाडौँ / मनसुनको सुरुवातसँगै नेपालका पूर्वी पहाडदेखि सुदूरपश्चिमका तराई तथा पहाडी जङ्गलहरूमा दुर्लभ मानिने जङ्गली च्याउ (बेम्टी, दियालो, देउले आदि) सङ्कलन गर्ने र स्थानीय बजारमा बिक्री…

स्याङ्जामा पशु स्वास्थ्य सुदृढीकरण: एकै वर्षमा साढे एक लाखभन्दा बढी पशुचौपायामा खोप, रोग नियन्त्रणमा उल्लेख्य सुधार
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
स्याङ्जा / भेटिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभरिका एक लाख ५५ हजार ५६ वटा पशुचौपायामा विभिन्न किसिमका सरुवा तथा…

निजी अस्पतालमा उपचार गराउँदा अब तीन प्रतिशत अतिरिक्त कर: ‘स्वास्थ्य समता शुल्क’ ले बिरामीमाथि थप आर्थिक भार
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
काठमाडौँ / सरकारले नयाँ आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि लागू हुने गरी देशभरीका निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण स्वास्थ्य सेवा प्रदायक संस्थाहरूमा तीन प्रतिशत कर…

गोरखा अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्न गृहमन्त्रीसँग माग: एनआइसियु, आइसियु र डेडिकेटेड विद्युत् लाइनको पहल गरिदिन आग्रह
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
सुलीकोट (गोरखा) / जिल्लाबासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ प्रदेश अस्पताल गोरखाले अस्पतालको भौतिक क्षमता विस्तार, जनशक्ति व्यवस्थापन र अत्याधुनिक उपचार…

नयाँ दिल्लीमा ‘कक्रोच’ आन्दोलनको विशाल प्रदर्शन: शिक्षामन्त्रीको राजीनामा माग गर्दै हजारौँ युवा संसद् भवन घेराउ गर्न सडकमा
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
नयाँ दिल्ली / भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा प्रहरीको कडा प्रतिबन्ध र सुरक्षा घेराबन्दीका बाबजुद शिक्षामन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामाको माग गर्दै युवाहरूको नेतृत्वमा रहेको 'कक्रोच'…

अक्षम्य चिकित्सकीय त्रुटि: घाँटीको क्यान्सर हुँदा पाठेघर झिक्ने डाक्टर सिभिल अस्पतालको कार्यकारी निर्देशकको रेसमा, चलखेल तीव्र!
प्रकाशित: ३ श्रावण २०८३, आईतवार
​काठमाडौँ / काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को कार्यकारी निर्देशक चयन प्रक्रियामा गम्भीर नैतिक एवं कानुनी विवाद उत्पन्न भएको छ। विगतमा गम्भीर…

चितवनमा शिक्षामन्त्रीलाई कालो झण्डा: शिक्षामा लगाइएको कर खारेज गर्न विद्यार्थीको माग
प्रकाशित: ३ श्रावण २०८३, आईतवार
चितवन, भरतपुर । चितवनको भरतपुर विमानस्थलमा आज संयुक्त विद्यार्थी संगठनले शिक्षामन्त्री सस्मित पोखरेल विरुद्ध  कालो झण्डा प्रदर्शन गरेका छन्। मन्त्री पोखरेल भरतपुरबाट काठमाडौँ फर्किने क्रममा…

नेपालमा हरित हाइड्रोजन क्रान्तिको नेतृत्व गर्दै काठमाडौँ विश्वविद्यालय: नीति निर्माणदेखि व्यावसायिक यात्रातर्फको कदम
प्रकाशित: ३ श्रावण २०८३, आईतवार
धुलिखेल (काभ्रे)  / नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशमा हाइड्रोजन सवारीसाधन सञ्चालनका लागि नीतिगत र कानुनी गृहकार्य तीव्र बनाइरहँदा यस प्रविधिको सफल परीक्षण…