समाचार
अत्यावश्यक तथा क्यान्सर रोगका औषधिको अभाव हटाउन मूल्य समायोजन प्रक्रिया सुरु: भारतको सिलिङ प्राइसलाई आधार बनाइने
प्रकाशित: ५ श्रावण २०८३, मंगलवार
काठमाडौँ / देशका विभिन्न अस्पताल तथा बजारमा क्यान्सरका कडा औषधि तथा जीवनरक्षक स्लाइनजन्य पदार्थहरूको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले औषधिको मूल्य पुनःनिर्धारण तथा समायोजन…

बागमती विश्वविद्यालयमा स्नातक तह नयाँ भर्नाको म्याद साउन ८ सम्म थप, ६ आङ्गिक क्याम्पसमा भर्ना खुला
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
काठमाडौँ / बागमती विश्वविद्यालयअन्तर्गत स्नातक तहका विभिन्न सङ्काय तथा विषयहरूमा नयाँ भर्नाका लागि आवेदन दिने म्याद यही साउन ८ गतेसम्म थप गरिएको छ। यसअघि असार मसान्तसम्म…

सवारी चालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षणमा नयाँ व्यवस्था: मेडिकल काउन्सिलमा दर्ता भएका जुनसुकै चिकित्सकको प्रमाणपत्रले मान्यता पाउने
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
काठमाडौँ / सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि गरिने स्वास्थ्य परीक्षणलाई थप सरल, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सरकारले ठूलो नीतिगत सुधार अघि बढाएको छ। पूर्वाधार…

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा पदपूर्तिको तयारी: मातहतका निकायसँग सात दिनभित्र रिक्त दरबन्दी विवरण माग
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
काठमाडौँ / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लोक सेवा आयोगको स्वीकृत वार्षिक तालिकाअनुसार स्थायी पदपूर्ति प्रक्रियालाई तीव्र बनाउन आफ्ना मातहतका सम्पूर्ण विभाग, अस्पताल तथा प्रतिष्ठानहरूलाई रिक्त…

राष्ट्रिय वाणिज्य बैंकमा स्थायी पदपूर्तिका लागि खुला आवेदन आह्वान: तह ५ देखि ९ सम्म १४२ पदमा भर्ना खुला
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
काठमाडौँ / सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न तह र पदमा स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगको सहमतिमा व्यापक खुला तथा समावेशी प्रतियोगितात्मक विज्ञापन…

चालू आर्थिक वर्षमा सरकारी सेवामा नयाँ भर्ना रोक्ने निर्णय: फाजिल कर्मचारी व्यवस्थापन र प्रशासनिक सुधार मुख्य कारण
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
काठमाडौँ / सरकारले चालू आर्थिक वर्षभित्र कुनै पनि सरकारी कार्यालयहरूमा नयाँ कर्मचारी भर्ना नगर्ने र लोक सेवा आयोगसमक्ष नयाँ स्थायी पदपूर्तिका लागि माग नपठाउने निर्णय गरेको…

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरका ३५ औषधी पसल सिलबन्दी: गैरकानुनी सञ्चालनविरुद्ध कडा कदम
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
धरान  / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) परिसरमा गैरकानुनी र मापदण्डविपरीत सञ्चालनमा रहेका ३५ वटा औषधी पसलहरूमाथि सिलबन्दी गरिएको छ। इलाका प्रशासन कार्यालय धरान,…

देशभर मनसुन सक्रिय: आगामी दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन र लामो दूरीको यात्रा नगर्न सुझाव
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
काठमाडौँ / मनसुनी वायुको प्रभाव तीव्र बनेसँगै देशका धेरै ठाउँमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा…

नेपाल-चीन कृषि सहकार्यमा नयाँ आयाम: ‘कृषि–खाद्य प्रणाली सुदृढीकरण’ परियोजना सुरु
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
काठमाडौँ / नेपालको कृषि तथा खाद्य सुरक्षा प्रणालीलाई थप प्रभावकारी, आधुनिक र सुदृढ बनाउने उद्देश्यका साथ चिनियाँ सरकारको प्रत्यक्ष आर्थिक सहयोगमा ‘नेपालमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण’ (Strengthening…

धनुषाधाम वनस्पति उद्यान मधेशको उदाउँदो पर्यटकीय र शैक्षिक गन्तव्य: धार्मिक आस्थासँगै प्रकृतिको अनुपम सङ्गम
प्रकाशित: ४ श्रावण २०८३, सोमबार
जनकपुरधाम / धार्मिक आस्थाको ऐतिहासिक केन्द्रका रूपमा परिचित धनुषाको धनुषाधाम क्षेत्र पछिल्लो समय हरियाली, दुर्लभ वनस्पति, र जैविक विविधताको अनुपम सौन्दर्यले गर्दा एक प्रमुख पर्या-पर्यकीय गन्तव्यका…