मुख्यखबर
सप्तरीमा कोरोना महामारीका कारण बन्द भएका विद्यालय सञ्चालन गर्ने तयारी
प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार
११ भदाै, सप्तरी । कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय…

कक्षा १२ भन्दा माथिल्लो तहका सबै विद्यार्थीलाई कोरोना विरूद्धको खोप
प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार
११ भदाै, काठमाडाैँ । सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि…

समावेशी शिक्षा अध्ययन अध्यापनका लागि अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग सम्झाैता
प्रकाशित: १० भाद्र २०७८, बिहीबार
१० भदाै, काठमाडाैँ । समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म समावेशी (विशेष) शिक्षा…

चार सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान
प्रकाशित: १० भाद्र २०७८, बिहीबार
१० भदाै, चितवन । कालिका नगरपालिकाले नगरभित्र रहेका चार वटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटबाट दुई वटा र…

पढाइ शुल्क नलिन इञ्जिनीयरिङ कलेजलाई शिक्षा मन्त्रालयले पठायो पत्र
प्रकाशित: १० भाद्र २०७८, बिहीबार
१० भदाै, काठमाडाैँ । सरकारले प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको निर्णयबमोजिम इञ्जिनीयरिङ कलेजलाई कोभिड–१९ सङ्क्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिन विभिन्न…

खोपका लागि भण्डारण क्षमता बढाइँदै
प्रकाशित: ९ भाद्र २०७८, बुधबार
९ भदाै, काठमाडाैँ । स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ । मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको…

आन्तरिक मुल्यांकनमा बेथिति, वैदेशिक रोजगारीमा रहेका युवा एसईई पास
प्रकाशित: ९ भाद्र २०७८, बुधबार
९ भदाै, सप्तरी । वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गराएका विषयमा छानबिन सुरुआत गरिएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१०…

शुल्क वैज्ञानिक र व्यवहारिक बनाउन तथा शुल्कमा छुटको व्यवस्था गर्न सिटिइभिटीको निर्देशन
प्रकाशित: ९ भाद्र २०७८, बुधबार
९ भदाै, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्(सिटिइभिटी)ले आंगिक परिषद् अन्तर्गत सञ्चालन भएका सामुदायिक विद्यालयमा शुल्कलाई वैज्ञानिक र व्यवहारिक बनाउन निर्देशन दिएको छ ।…

६० वटा कलेजले चिकित्सा शिक्षा आयोगलाई बुझाए साँचो
प्रकाशित: ९ भाद्र २०७८, बुधबार
 काठमाडौं । चिकित्सा शिक्षा आयोगलाई स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ (एशिया) पूर्वाञ्चल विश्वविद्यालयसहित तीन सङ्घसङ्गठनले आफू मातहतका ६० वटा कलेजको साँचो बुझाएका छन् । आयोगले पारा…

शुल्क विवादले इञ्जिनीयरिङ सङ्कायको परीक्षा अन्यौलमा
प्रकाशित: ८ भाद्र २०७८, मंगलवार
८ भदाै, काठमाडाैँ । इञ्जिनीयरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन भएको बेलामा पनि खेलकूदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न विवादका कारण परीक्षा अन्यौलमा परेको छ ।…