मुख्यखबर
भारतमा पनि फेला पर्यो कोरोना भाइरसको ‘ओमिक्रोन भेरिएन्ट’
प्रकाशित: १२ मंसिर २०७८, आईतवार
१२ मंसिर, एजेन्सी । दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको…

देशभर १५८ जनामा कोरोना संक्रमण, ३४२ जना संक्रमणमुक्त
प्रकाशित: १२ मंसिर २०७८, आईतवार
१२ मंसिर, काठमाडाैँ । आइतबार मुलुकभर थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

‘१७ थरि शिक्षकका ३७ माग सम्बोधन हुने’
प्रकाशित: १२ मंसिर २०७८, आईतवार
१२ मंसिर, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको बताएका छन् । प्रेस सेन्टर बागलुङद्वारा…

रोल्पामा विद्यालय सञ्चालनका लागि अदुवाखेती
प्रकाशित: १२ मंसिर २०७८, आईतवार
१२ मंसिर, रोल्पा । विद्यालय चलाउन अदुवाखेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत…

देशभर २१३ जनामा कोरोना संक्रमण, ३२५ जना संक्रमणमुक्त
प्रकाशित: ११ मंसिर २०७८, शनिबार
१० मंसिर, काठमाडाैँ । शनिबार मुलुकभर थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती…

स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण, एक वर्षभित्र प्रत्येक विद्यालयमा स्टाफ नर्स राख्नुपर्ने
प्रकाशित: ११ मंसिर २०७८, शनिबार
११ मंसिर, जनकपुर । प्रदेश २ को स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण गरिएको छ । शुक्रबार प्रदेश २ का प्रमुख हिरशङ्कर मिश्रले उक्त ऐन प्रमाणीकरण गरेका…

१०० शय्या नहुने शिक्षण संस्थालाई नर्सिङ्ग अध्ययन अनुमति दिन सकिँदैन : मन्त्री पौडेल
प्रकाशित: ११ मंसिर २०७८, शनिबार
१० मंसिर, भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नै १०० शय्याको अस्पताल नहुने शिक्षण संस्थालाई नर्सिङ्ग अध्ययनको अनुमति दिन नसकिने बताएका छन् ।…

देशभर २७० जनामा कोरोना संक्रमण, ३०२ जना संक्रमणमुक्त
प्रकाशित: १० मंसिर २०७८, शुक्रबार
१० मंसिर, काठमाडाैँ । शुक्रबार मुलुकभर थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती…

फजुल खर्च कटाएर जन्मदिनमा विद्यालयमा अक्षयकोष स्थापना
प्रकाशित: १० मंसिर २०७८, शुक्रबार
बागलुङ । रोजगारीको सिलसिलमा जापानमा रहेका यहाँका एक युवाले जन्मदिनमा हुने फजुल खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । बागलुङको गलकोट नगरपालिका–७ मल्म, आँगाखेत रामु…

कोरोना भाइरसको नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी
प्रकाशित: १० मंसिर २०७८, शुक्रबार
१० मंसिर, एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई…