मुख्यखबर
त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिने
प्रकाशित: १५ मंसिर २०७८, बुधबार
१५ मंसिर, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्ययालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताएका छन् । गत वर्ष त्रिवि नेतृत्व र…

शिक्षक सेवा आयोगद्वारा झुठा विवरण भर्ने ७५ जनाको अध्ययन अनुमतिपत्र रद्द (सुचिसहित)
प्रकाशित: १४ मंसिर २०७८, मंगलवार
१४ मंसिर, काठमाडाैँ । शिक्षक सेवा आयोगले ७५ जनाको अध्यापन अनुमतिपत्र रद्द गरेको छ । मंगलबार आयोगले सुचना जारी गर्दै झुटा विवरण भर्ने ७५ जनाको अध्ययन अनुमतित्र रद्ध…

देशभर २५५ जनामा कोरोना संक्रमण, २५६ जना संक्रमण मुक्त
प्रकाशित: १४ मंसिर २०७८, मंगलवार
१४ मंसिर, काठमाडाैँ । मंगलबार मुलुकभर थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

१५ वटा कलेजमा नर्सिङ भर्ना रोक्न चिकित्सा शिक्षा आयोगको निर्देशन (सुचिसहित)
प्रकाशित: १४ मंसिर २०७८, मंगलवार
१४ मंसिर, काठमाडाैँ । चिकित्सा शिक्षा आयोगले देशभरका १५ वटा कलेजमा नर्सिङ भर्ना रोक्न निर्देशन दिएको छ । आयोगले सोमबार सुचना जारी गर्दै चिकित्सा शिक्षा ऐन विपरित नर्सिङ भर्ना खुलाएको…

मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन
प्रकाशित: १४ मंसिर २०७८, मंगलवार
१४ मंसिर, काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताएका छन् । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु…

राहतको पर्खाइमा बाँकेका किसान
प्रकाशित: १४ मंसिर २०७८, मंगलवार
१४ मंसिर, बाँके । कात्तिक पहिलो साता परेको बेमौसमी वर्षात्ले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसान राहतका पर्खाइमा बसेका छन् । उनीहरुले परालसमेत काम नलाग्ने भएपछि…

मन्त्री खतिवडाको निर्देशनपछि १ हजारमा झर्यो पीसीआर परीक्षण शुल्क
प्रकाशित: १३ मंसिर २०७८, सोमबार
१३ मंसिर, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा गरिने पीसीआर परीक्षण शुल्क अन्य सरकारी अस्पतालसरह रु एक हजार…

शिक्षा तथा मानव श्रोत विकास केन्द्रले भन्यो- शिक्षक तथा कर्मचारीहरूले कोरोनाको खोप अनिवार्य लगाउनु
प्रकाशित: १३ मंसिर २०७८, सोमबार
१३ मंसिर, काठमाडाैँ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई कोरोना विरूद्धको खोप लगाउन आग्रह गरेको छ । सोमबार एक सुचना…

देशभर २५९ जनामा कोरोना संक्रमण, २६४ जनाले जिते कोरोना
प्रकाशित: १३ मंसिर २०७८, सोमबार
१३ मंसिर, काठमाडाैँ । सोमबार मुलुकभर थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : विश्व स्वास्थ्य संगठन
प्रकाशित: १३ मंसिर २०७८, सोमबार
१३ मङ्सिर, एजेन्सी । विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति…