फिचर
विद्यालय बन्द गर्न आग्रह
प्रकाशित: ५ वर्ष अगाडि
कोभिड/१९ को नयाँ स्वरुप देशमासमेत तीव्र रूपमा फैलिँदै गैरहेकाले बालबालिका बढी जोखिममा रहेको भन्दै ध्यान दिन राष्ट्रिय मानवअधिकार आयोगले विद्यालय र भीडभाड हुने संस्था बन्द…

संक्रमण लहरो पारिबाट वारि
प्रकाशित:
आइतबार प्रदेश २ का चारवटा प्रयोगशालामा गरिएको १२१ वटा नमुना परीक्षणमा ५४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएका ९० नमुना…

वैशाखभित्र वार्षिक परीक्षा सक्न निर्देशन
प्रकाशित:
कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै पोखरा महानगरपालिकाले वैशाख मसान्तभित्र विद्यालयस्तरीय वार्षिक परीक्षा सक्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ। महानगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक सबै विद्यालयको…

बालबालिका जोखिममा, अभिभावक अन्योलमा, सरकार अनिर्णयमा
प्रकाशित:
शैक्षिक संस्थामा विद्यार्थी घटे, कतिपय शैक्षिक संस्थाले वैकल्पिक विधिबाट सुरु गरे पढाइ कोभिड/ १९ संक्रमितको संख्या बढिरहे पनि शैक्षिक संस्थामा पठनपाठन जारी राख्ने वा बन्द…

भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु
प्रकाशित: ५ वर्ष अगाडि
बाँके : बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको…

असिनाले बाली सखाप
प्रकाशित:
ताप्लेजुङ : फुङलिङ नगरपालिका–९ बुङकुलुङका किक्र्या शेर्पाले बिहीबार ५ रोपनी जमिनमा बन्दा रोपेर सकाएका थिए। १५ दिन लगाएर रोपेको बन्दाको बेर्नालाई शुक्रबार राति परेको असिनाले…

विद्यार्थीमा संक्रमण बढ्यो
प्रकाशित:
काठमाडौँ / तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले बालबालिका बढी प्रभावित भएका छन् । दिनहुँजसो विद्यार्थी संक्रमित हुने क्रम बढे पनि विद्यालयमा भौतिक पढाइ बन्द गरिएको छैन ।…

महाकाली अस्पतालमा भरिए आइसोलेसन
प्रकाशित: ५ वर्ष अगाडि
महेन्द्रनगर : महाकाली अस्पतालमा कोरोना संक्रमित राख्न बेड अभाव भएको छ। अस्पतालमा रहेको ५० शय्याको आइसोलेसनमा ५३ जना बिरामी राखिएको छ। भारतबाट नेपाल आउनेमा गड्डाचौकी…

असिनाले तरकारी नष्ट
प्रकाशित:
धनकुटा : छथरजोरपाटी गाउँपालिका–६ का अमरबहादुर थापाले २५ रोपनीमा बन्दा, आलु, मटर र साग बाली लगाएका थिए। तर, बिहीबार साँझ असिनाले सबै नष्ट गरेको छ।…

विद्यालय बन्दको जिम्मा पालिकालाई
प्रकाशित:
काठमाडौँ — संक्रमण फैलिए विद्यालय बन्द वा खुला राख्ने निर्णय सम्बन्धित स्थानीय तहले गर्ने भएका छन् । शिक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर जिल्ला कोभिड संकट…

भर्खरै