समाचार
सिकिस्त बिरामी फर्काइँदै
प्रकाशित: ८ बैशाख २०७८, बुधबार
काठमाडौँ / देशभर कोरोनाका सिकिस्त बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार १ सय ६० जना आईसीयू र भेन्टिलेटरमा…

२५ जनाभन्दा बढी भेला हुन रोक
प्रकाशित: ७ बैशाख २०७८, मंगलवार
कोरोना महामारीले तीव्र रूप लिँदै गएपछि सरकारले होटेल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको…

उच्च जोखिम रहेका स्थानीय तहका शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय सहरी क्षेत्रमा वैकल्पिक विधिबाट पठनपाठन, परीक्षा तोकिएकै समयमा हुने
प्रकाशित: ७ बैशाख २०७८, मंगलवार
सरकारले कोभिड/ १९ को उच्च जोखिम भएका सहरमा भौतिक उपस्थितिमा हुँदै आएको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । शैक्षिक संस्थाहरूमा वैकल्पिक विधिबाट पठनपाठन गरेर निर्धारित…

अस्पताल चहार्दाचहार्दै गयो ज्यान
प्रकाशित: ७ बैशाख २०७८, मंगलवार
उदयपुर — अस्पतालले भर्ना लिन नमानेपछि उपचार नपाई कोरोना संक्रमित ३५ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । घरमै सिकिस्त बिरामी भई उपचारका लागि विराटनगर लगिएकी…

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, अनलाइनबाटै कक्षा सञ्चालन हुने
प्रकाशित: ६ बैशाख २०७८, सोमबार
सरकारले शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैशाख महिनाभर विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन…

विद्यालय बन्द गर्न आग्रह
प्रकाशित: ६ बैशाख २०७८, सोमबार
कोभिड/१९ को नयाँ स्वरुप देशमासमेत तीव्र रूपमा फैलिँदै गैरहेकाले बालबालिका बढी जोखिममा रहेको भन्दै ध्यान दिन राष्ट्रिय मानवअधिकार आयोगले विद्यालय र भीडभाड हुने संस्था बन्द…

संक्रमण लहरो पारिबाट वारि
प्रकाशित: ६ बैशाख २०७८, सोमबार
आइतबार प्रदेश २ का चारवटा प्रयोगशालामा गरिएको १२१ वटा नमुना परीक्षणमा ५४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। नारायणी अस्पताल वीरगन्ज प्रयोगशालामा गरिएका ९० नमुना…

वैशाखभित्र वार्षिक परीक्षा सक्न निर्देशन
प्रकाशित: ६ बैशाख २०७८, सोमबार
कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै पोखरा महानगरपालिकाले वैशाख मसान्तभित्र विद्यालयस्तरीय वार्षिक परीक्षा सक्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ। महानगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक सबै विद्यालयको…

बालबालिका जोखिममा, अभिभावक अन्योलमा, सरकार अनिर्णयमा
प्रकाशित: ६ बैशाख २०७८, सोमबार
शैक्षिक संस्थामा विद्यार्थी घटे, कतिपय शैक्षिक संस्थाले वैकल्पिक विधिबाट सुरु गरे पढाइ कोभिड/ १९ संक्रमितको संख्या बढिरहे पनि शैक्षिक संस्थामा पठनपाठन जारी राख्ने वा बन्द…

भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु
प्रकाशित: ५ बैशाख २०७८, आईतवार
बाँके : बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको…