समाचार
ज्वरो आउँदासमेत नजिक पर्दैनन् चिकित्सक
प्रकाशित: ३ चैत्र २०७६, सोमबार
विराटनगर / घटना १ : संसद् बैठकबाट आइतबार हिँडेका सांसद पूर्णप्रसाद राजवंशीलाई झापामा अचानक ज्वरो आयो। सय डिग्री माथि ज्वरो आएपछि उनी झापाकै एक नाम…

शिक्षा इकाई प्रमुख उम्काउन ‘फर्जी’ मेडिकल रिपोर्ट
प्रकाशित: ३ चैत्र २०७६, सोमबार
डोटी / जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिराले ‘मदमत्त’ भेटिए। कार्यालय समय(१२ः३०)मै कार्यकक्षमै लट्ठीएको अवस्थामा भेटिएपछि तत्कालै प्रमुख जिल्ला…

राष्ट्रपति विद्यालय सुधार कार्यक्रममा चार अर्ब बजेट नौ महिना मौनता, अब तीन महिनामा खर्च गर्ने प्रस्ताव माग
प्रकाशित: ३ चैत्र २०७६, सोमबार
काठमाडौं / आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छँदा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको पौने चार अर्ब बजेट भौतिक निर्माणमा खर्च गर्ने गरी विद्यालयलाई बाँड्न…

महामारी जित्ने सार्कको प्रतिबद्धता
प्रकाशित: ३ चैत्र २०७६, सोमबार
काठमाडौं / दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार प्रमुखहरूले विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता…

एचआईभी संक्रमितको एसईई यात्रा
प्रकाशित: ३ चैत्र २०७६, सोमबार
काठमाडौँ — एसईई आउने दिन नजिकिँदा बैतडीकी उनी निधारको खत झलझली सम्झन्छिन् । आमाबुबा दुवै एचआईभी एड्सले गुमेपछि उनी फुपू नाता पर्नेको घरमा बस्थिन् ।…

चीनसँग जोडिएको गाउँलाई कोरोना भन्ने थाहै छैन
प्रकाशित: २ चैत्र २०७६, आईतवार
दोलखा / विश्वका ७० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरस संक्रमणबारे जानकारी नभएका मानिस अहिले कमै होलान्। दोलखाको दुर्गम र कुनाको गाउँ भनेर चिनिने लुम्नाङका…

विद्यार्थीलाई जातीय पोसाक
प्रकाशित: २ चैत्र २०७६, आईतवार
सिन्धुली / सदरमुकाम सिन्धुलीमाढीमा रहेको भगवती आवासीय माविले विद्यार्थीका लागि आफ्नै जातीय पोसाक लागू गरेको छ । विद्यालय तहदेखि नै संस्कृति झल्कने पोसाक लगाए समावेशीको सिद्धान्तलाई…

‘फलोअप’का लागि प्रधानमन्त्री शिक्षण अस्पतालमा
प्रकाशित: २ चैत्र २०७६, आईतवार
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि मुत्रनलीमा राखिएको स्टेन्ट आइतबार निकालिने भएको छ । त्यसका लागि ओली शिक्षण अस्पताल जान लागेको उनको सचिवालयले…

शिक्षिका हत्याको आरोपमा २ जना पक्राउ
प्रकाशित: २ चैत्र २०७६, आईतवार
ओखलढुंगा / ओखलढुंगाको मोलुङ गाउँपालिका-५ प्राप्चाकी ३२ वर्षीया शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । गत मंगलबार बिहान साढे ८…

हतारहतारमा स्कुललाई पौने चार अर्ब
प्रकाशित: १ चैत्र २०७६, शनिबार
काठमाडौं / शिक्षा मन्त्रालयले तीन महिनाभित्र खर्च गर्नुपर्ने सर्त राखेर सरकारी विद्यालयलाई पौने ४ अर्ब रुपैयाँ वितरण गर्न लागेको छ। आर्थिक वर्ष सुरु भएको ८…