समाचार
एसईई परीक्षाको परीक्षाफल यही असार दोस्रो साताभित्र सार्वजनिक गर्ने
प्रकाशित: २ असार २०७६, सोमबार
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षाको परीक्षाफल यही असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९…

भरतपुरका वरिष्ठ मुत्ररोग विशेषज्ञ डा.सुदिपराज केसी सह-प्राध्यापक पदमा बढुवा
प्रकाशित: १ असार २०७६, आईतवार
चितवन / भरतपुरका वरिष्ठ मुत्ररोग विशेषज्ञ डा.सुदिपराज केसी सह-प्राध्यापक पदमा बढुवा भएका छन् । काठमाडौं विश्वविद्यालयले डा. केसीलाई सहप्राध्यापकमा बढुवा गरेपछि उनी चितवन जिल्लाकै पहिलो…

तत्काल स्याटेलाइट खरिद सम्झौता नहुने
प्रकाशित: ३१ जेष्ठ २०७६, शुक्रबार
पेरिस / विवादास्पद फ्रान्सेली कम्पनी थेल्स ग्रुपसँग गर्ने भनिएको स्याटेलाइट खरिद सम्झौता तत्कालका लागि नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका बेला उक्त…

जति शिक्षक उति विद्यार्थी
प्रकाशित: ३१ जेष्ठ २०७६, शुक्रबार
सिन्धुली / कमलामाई नगरपालिका–३ चपौलीमा रहेको ज्ञानमाला प्राथमिक विद्यालय गौतमटोलमा विद्यार्थी र शिक्षकको संख्या बराबरी छ । विद्यालयमा पाँचजना शिक्षक र एकजना कार्यालय सहयोगी छन् । नियमित…

पूर्व शिक्षा मन्त्री धनिराम पौडेलको संक्षिप्त जीवनी
प्रकाशित: ३१ जेष्ठ २०७६, शुक्रबार
चितवन / बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट बि.सं.२०२२ कार्तिक ४ गते तात्कालीन दरौ गा.वि.स., कुन्चेवारी, स्याङ्जामा जन्मिनुभएका पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी…

मनसुनअगावै डेंगु : संक्रमण व्यापक हुन सक्ने विज्ञको चेतावनी
प्रकाशित: ३१ जेष्ठ २०७६, शुक्रबार
काठमाडौँ / यसपटक मनसुनअगावै डेंगु फैलिएकाले संक्रमण अझ बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । धरानमा व्यापक भइसकेको डेंगु बिस्तारै मोरङ र झापामा समेत फैलँदै छ ।…

पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन
प्रकाशित: ३१ जेष्ठ २०७६, शुक्रबार
चितवन : नेकपाका नेता तथा पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । पौडेलको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर…

त्रिवि सेवा आयोगको परीक्षा : केर्दै, अंक थप्दै
प्रकाशित: ३० जेष्ठ २०७६, बिहीबार
काठमाडौँ / त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले ‘बदनियतपूर्वक’ कानुनविपरीतका क्रियाकलाप गरेर आफन्तलाई उत्तीर्ण गराएको भेटिएको छ । उच्च स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्ममा उनीहरूले अस्वाभाविक…

विद्याश्रमको जग्गा घटेको घट्यै
प्रकाशित: ३० जेष्ठ २०७६, बिहीबार
काठमाडौँ / शिक्षा पाठ्यक्रमले विद्यार्थीलाई खेलकुद अनिवार्य गरेको छ । वेद विद्याश्रमका विद्यार्थीको हकमा भने यो व्यवस्था लागू भएको छैन । केही खुला ठाउँमा बगैंचा छ । अरु…

खर्च जुटाउन विद्यालयमै गिटी कुट्छन् विद्यार्थी
प्रकाशित: ३० जेष्ठ २०७६, बिहीबार
जाजरकोट / सरकारले आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाएको छ । तर, जाजरकोटको बारेकोट गाउँपालिका–४ मैनास्थित जगत आधारभूत विद्यालयका विद्यार्थी पढाइखर्च जुटाउन विद्यालयकै गिटी कुट्न…