समाचार
लोकसेवा विज्ञापन : सरकार पछि हट्ला कि समिति ?
प्रकाशित: २७ जेष्ठ २०७६, सोमबार
काठमाडौँ / लोकसेवा आयोगले स्थानीय तहका लागि मागेको कर्मचारी अवश्यकतासम्बन्धी विज्ञापनबारे छलफल गर्न तीनपटक बोलाउँदा पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बैठकमा नआएपछि…

नयाँ विश्वविद्यालयः भ्रम र यथार्थ
प्रकाशित: २७ जेष्ठ २०७६, सोमबार
सरकारले बजेट भाषणमार्फत ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय’ खोल्न १ अर्ब १० करोड रुपियाँ छुट्याएको छ। गत वर्ष सरकारले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि…

६ प्रतिशत ब्याजदरमा भक्तपुर नगरपालिकाले दियो शैक्षिक ऋण
प्रकाशित: २७ जेष्ठ २०७६, सोमबार
भक्तपुर / भक्तपुर नगरपालिकाले ६ प्रतिशत ब्याजमा आफ्नो नगर क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक ऋण वितरण सुरु गरेको छ। बढीमा पाँच लाखसम्म पाइने उक्त ऋण भक्तपुर नपाले…

लेकमा थलिँदै यार्सायात्रु
प्रकाशित: २६ जेष्ठ २०७६, आईतवार
बझाङ / यतिबेला कल्पना बोहोरा दुई जिउकी छिन्। उनी गर्भवती भएको पाँच महिना पुगेको छ। आर्थिक अवस्था कमजोर भएकाले दुई पैसा कमाउने लोभमा उनी यार्सागुम्बा…

‘६ महिनामा एकचोटि कक्षा’
प्रकाशित: २६ जेष्ठ २०७६, आईतवार
लेखनाथ / पोखराको पुरुन्चौरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा नियमित कक्षा सञ्चालनको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले मंगलबारदेखि क्याम्पसमै रिले अनशन थालेका हुन् । तेस्रो…

नासाले अन्तरिक्षमा पर्यटक लैजाने
प्रकाशित: २६ जेष्ठ २०७६, आईतवार
वासिङटन / अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले सन् २०२० देखि अन्तरिक्षको आफ्नो स्टेसनमा पर्यटक लैजाने भएको छ । नासाका अनुसार (आईएसस) भ्रमण गर्न चाहने व्यक्तिले…

एसइईको नतिजा धकेलिने
प्रकाशित: २६ जेष्ठ २०७६, आईतवार
काठमाडौँ / विगतका वर्षहरूमा जेठ मसान्तदेखि असार १–२भित्रै हुने गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ । परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस…

सरकार पन्छिँदा लाेकसेवा विवादमा
प्रकाशित: २६ जेष्ठ २०७६, आईतवार
काठमाडौँ / सरकारकै आग्रहअनुसार विज्ञापन निकालेको लोक सेवा आयोग तीव्र विवादमा परेको छ । आयोग डेढ सातायता सडकदेखि संसद्सम्मको तारोमा छ । सरकार भने रमिते…

जनता मा.वि.मा एक शिक्षकलाई स्वागत तथा एक शिक्षकको विदाई
प्रकाशित: १६ जेष्ठ २०७६, बिहीबार
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नंम्बर ९ बैजनाथपुर स्थित जनता माध्यामिक विद्यालयमा आज एक जना शिक्षकलाई स्वागत तथा एक जना शिक्षकलाई विदाई गरिएको छ । डोटीबाट…

सामुदायिक विद्यालयमा चाप
प्रकाशित: २ जेष्ठ २०७६, बिहीबार
सिन्धुली — निजी विद्यालयको जस्तै ड्रेसमा सजिएर बालबालिकाहरू विद्यालय आउँछन्  । विद्यालय हाताभित्रै रहेको सालको रूखमा झुन्ड्याएर राखिएको खानेपानीको धारामा बोतलबाट पानी भर्छन्  । कक्षाकोठामा…