समाचार
किस्ट मेडिकल कलेजका विद्यार्थी ठगिएको छानबिन टोलीको ठहर
प्रकाशित: ११ चैत्र २०७५, सोमबार
काठमाडौं / किस्ट मेडिकल कलेजले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीबाट अवैध शुल्क उठाएको सरकारी छानबिन टोलीले ठहर गरेको छ । बढी लिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न र…

हरेक वर्ष नेपालमा ४५ हजार क्षयरोगका नयाँ विरामी थपिदैं: डब्लुएचओ
प्रकाशित: १० चैत्र २०७५, आईतवार
काठमाडौं / सरकारले क्षयरोगीको खोजी जारी राखेपनि करीब १३ हजार नयाँ विरामी सरकारको तथ्यांक भन्दा बाहिर देखिएका छन् । क्षयरोगको उपचार निशुल्क गरिए पनि २२…

अस्पतालमै जोखिम !
प्रकाशित: १० चैत्र २०७५, आईतवार
धनगढी - घटना–१ गत कात्तिक १७ गते शुक्लाफाँटा नगरपालिका–११, कञ्चनपुरकी २३ वर्षीया तुलसी धामीको सुत्केरी अवस्थामै सेती अञ्चल अस्पतालमा मृत्यु भयो। घटना–२ भदौ १६ गते…

नेसनल मेडिकल कलेजमा विद्यार्थीसँग ब्याजसमेत असुली
प्रकाशित: १० चैत्र २०७५, आईतवार
काठमाडौँ / तोकिएभन्दा बढी शुल्क असुल्दै आएको वीरगन्जको नेसनल मेडिकल कलेजले समयमा रकम नबुझाउने विद्यार्थीसँग त्यसको ब्याजसमेत उठाउने गरेको पाइएको छ । मेडिकल तथा डेन्टल कलेज…

एसईई आजदेखि : गाइड-गेसपेपरकै भर
प्रकाशित: १० चैत्र २०७५, आईतवार
बर्दिबास / महोत्तरी खयरमाराका रामकृष्ण थापाकी छोरी आइतबादेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुँदैछिन्। वर्षभरि स्कुलमा पढेको भरमा परीक्षामा राम्रो लेख्नेमा उनको छोरी ढुक्क…

मेडिकल शिक्षामा लुट अवैध शुल्क फिर्ता हुनेमा शंका
प्रकाशित: १० चैत्र २०७५, आईतवार
काठमाडौं / मेडिकल कलेजहरूले विद्यार्थीसँग तोकिएको भन्दा बढी शुल्क अवैधरूपमा लिएको विषयमा बिहीबार शिक्षा मन्त्रालयमा भएको सहमति कार्यान्वयन हुनेमा पीडित विद्यार्थीहरू ढुक्क हुन सकेका छैनन्।…

एसईई मा देशभरबाट चार लाख ७५ हजार तीन जना परीक्षार्थी सहभागि हुने, सबैभन्दा कम प्रदेश ६ का विद्यार्थी रहेका छन भने सबैभन्दा बढी प्रदेश नम्बर ३ का बिद्यार्थी
प्रकाशित: ८ चैत्र २०७५, शुक्रबार
यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा देशभरबाट कूल चार लाख ७५ हजार तीन जना परीक्षार्थी सहभागि हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका…

टिचिङ काउन्सिल प्रस्ताव
प्रकाशित: ८ चैत्र २०७५, शुक्रबार
काठमाडौँ / सरकारले विद्यालय शिक्षामा अध्यापन गर्न योग्य व्यक्ति निर्धारण तथा शिक्षण पेसामा जाने जनशक्ति दर्ताका लागि ‘नेपाल टिचिङ काउन्सिल’ को अवधारणा अघि सारेको छ ।…

अस्थायी शिक्षक अलपत्र
प्रकाशित: ८ चैत्र २०७५, शुक्रबार
काठमाडौं / एक दशकको प्रयासपछि विद्यालय तहका अस्थायी शिक्षक व्यवस्थापन हुन लागे पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कमजोरीले तत्काल समस्या साम्य नहुने देखिएको छ।…

विश्वविद्यालयका विद्यार्थी कोरिया जान रातभरि लाइनमा
प्रकाशित: ८ चैत्र २०७५, शुक्रबार
काठमाडौं / रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ ।…