समाचार
गण्डकी मेडिकलमा परीक्षा सर्‍यो
प्रकाशित: १४ चैत्र २०७५, बिहीबार
कास्की / पोखराको गण्डकी मेडिकल कलेजमा एमबीबीएसको सन् २०१६ को ब्याचका विद्यार्थीका लागि चैत २१ देखि हुने भनिएको परीक्षा तीन सातापछि सरेको छ । कलेजका कार्यवाहक…

स्वास्थ्य बिमा अब एक लाखको
प्रकाशित: १३ चैत्र २०७५, बुधबार
काठमाडौँ / ७० वर्षमाथिका ज्येष्ठ नागरिकले बर्सेनि एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सुविधा पाउने भएका छन् । मन्त्रिपरिषद् बैठकले ‘स्वास्थ्य बिमा नियमावली २०७५’ मा ज्येष्ठ…

शिक्षक नै खोस्छन् प्याड
प्रकाशित: १३ चैत्र २०७५, बुधबार
काठमाडौँ / पञ्चदेवल विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि…

उपकुलपति रौनियारलाई नहटाउन अन्तरिम आदेश
प्रकाशित: १३ चैत्र २०७५, बुधबार
धरान / बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधिश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश…

स्कुल पठाउन ट्युसन
प्रकाशित: १३ चैत्र २०७५, बुधबार
सिरहा / धनगढीमाई नगरपालिका–१३ भोर्लेनीको दलित बस्ती । ४५ घरधुरीका बालबालिका दिनभरि खेलेरै बिताउँथे । अभिभावक पनि पढाइभन्दा मेलापातमा सघाइदिए खुसी । गाउँमै छ आधारभूत विद्यालय कैलाशपुर, भोर्लेनी ।…

माविको हेडमास्टर एमफिल हुनुपर्ने
प्रकाशित: १३ चैत्र २०७५, बुधबार
काठमाडौं / प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित शिक्षा, विज्ञान प्रविधि उपसमितिले आधारभूत तहमा प्रधानाध्यापक हुन स्नातकोतर तह पास गरेको र माध्यमिक तहमा प्रधानाध्यापक हुन…

एक वर्षदेखि प्रधानाध्यापक विद्यालयमा अनुपस्थित
प्रकाशित: ११ चैत्र २०७५, सोमबार
रुकुम (पूर्व) / पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक बालकुमार शर्मा बिदा नै नलिई एक वर्षदेखि घर बस्दै आएका छन् । उनी गत वैशाखमा केही…

मन्त्रीले केन्द्राध्यक्षलाई भने – ‘तिमीलाई हेडमास्टर कसले बनायो ?’
प्रकाशित: ११ चैत्र २०७५, सोमबार
जनकपुरधाम / परीक्षा अनुगमनका क्रममा प्रदेश–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले केन्द्राध्यक्ष र शिक्षकलाई हप्कीदप्की गरेका छन्। मन्त्रीको यो कदमलाई अपमानको संज्ञा दिँदै शिक्षक आन्दोलित…

दुई पुस्ता एउटै परीक्षामा
प्रकाशित: ११ चैत्र २०७५, सोमबार
काठमाडौँ / एसईईको पहिलो दिन आइतबार अंग्रेजी विषयको परीक्षा देशैभर शान्तिपूर्ण रुपमा भएको छ । आज (सोमबार) नेपाली विषयको परीक्षा हुँदै छ । यसपटक परीक्षा सञ्चालन राष्ट्रिय…

सानदार सामुदायिक
प्रकाशित: ११ चैत्र २०७५, सोमबार
काठमाडौं / सरकारी विद्यालय सक्किइसके भन्ने आम धारणाविपरीत केही सामुदायिक विद्यालयले आफूलाई अब्बल सावित गरेका छन्। उनीहरू निजी (संस्थागत) विद्यालयभन्दा कम छैनन्। निजीलाई चुनौती दिने…