समाचार
तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण
प्रकाशित: २५ श्रावण २०८३, सोमबार
तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण गरेको छ । आयोजनाको सहयोगमा भीमाद नगरपालिका–५ ऋषिङपाटनस्थित…

निजी मेडिकल कलेजले पीजी रेजिडेन्ट र इन्टर्नलाई थप भत्ता नदिने
प्रकाशित: २५ श्रावण २०८३, सोमबार
काठमाडौँ । एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले स्नातकोत्तर (पीजी) रेजिडेन्ट चिकित्सक तथा एमबीबीएस रबीडीएस इन्टर्न विद्यार्थीका लागि बढाइएको वा थप गरिएको…

सप्तरीमा शिक्षकहरूको तीनदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न, प्रभावकारी शिक्षण विधिको खोजी
प्रकाशित: २४ श्रावण २०८३, आईतवार
सप्तरी । सप्तरी जिल्लाका तीनवटा स्थानीय तहमा कार्यरत शिक्षकहरूका लागि प्रारम्भिक कक्षाको सिकाइ उपलब्धि (इलजीएस) तथा प्रारम्भिक साक्षरता र गणित शिक्षण (इएलएम) सम्बन्धी तीनदिने क्षमता…

विश्वविद्यालयको स्तरोन्नति र नीतिगत सुधारका लागि दक्ष जनशक्ति र प्रमाणमा आधारित निर्णय आवश्यक : विज्ञ
प्रकाशित: २४ श्रावण २०८३, आईतवार
काठमाडौँ । विश्वविद्यालयको समग्र पक्षको स्तरोन्नति र संस्थागत अभियानलाई प्रभावकारी बनाउन योग्य तथा दक्ष जनशक्तिलाई प्रवेश गराउनुपर्नेमा शिक्षाविद् तथा नीति निर्माताहरूले जोड दिएका छन्। शिक्षा…

लुम्बिनी विश्वविद्यालयको नेतृत्वमा मतभेद
प्रकाशित: २४ श्रावण २०८३, आईतवार
भैरहवा । लामो समयदेखि स्थायी नेतृत्वविहीन रहेको लुम्बिनी विश्वविद्यालयमा प्रशासनिक निर्णयलाई लिएर देखिएको मतभेदले विश्वविद्यालयको नियमित कामकाज प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ । हाल कामचलाउ…

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा विस्तार
प्रकाशित: २४ श्रावण २०८३, आईतवार
नेपालगन्ज। बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशालाको सेवा विस्तार गरिएको छ । बिरामीको चाप र आवश्यकतालाई ध्यानमा राखेर अस्पतालमा रहेको…

टिमुर टिप्न नयाँ प्रविधि, किसानको श्रम र लागत घट्ने
प्रकाशित: २४ श्रावण २०८३, आईतवार
सल्यान । सल्यान लगायत विभिन्न पहाडी जिल्लामा किसानले टिमुर खेती गर्दै आएका छन् । यसको बजारमा माग उच्च छ । मूल्य पनि राम्रो छ ।…

भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा ८४ करोडको लागतमा ‘बोनम्यारो’ प्रत्यारोपण सेवा सञ्चालन हुँदै
प्रकाशित: २१ श्रावण २०८३, बिहीबार
चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले अत्याधुनिक ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक भौतिक एवं चिकित्सकीय पूर्वाधार निर्माणको काम तीव्र रूपमा…

चिनियाँ एआई कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा: अलिबाबाद्वारा २.४ ट्रिलियन प्यारामिटरको ‘Qwen3.8-Max’ सार्वजनिक, डिपसिक र किमिसँग मूल्य युद्ध चर्कियो
प्रकाशित: २० श्रावण २०८३, बुधबार
काठमाडौँ । विश्वव्यापी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दौडमा चिनियाँ टेक दिग्गज कम्पनीहरूबीच प्रतिस्पर्धा थप आक्रामक बनेको छ। अलिबाबाले आफ्नो अहिलेसम्मकै ठुलो र शक्तिशाली मानिएको एआई…

एलपी ग्यासको अभाव नभएको आयल निगमको दाबी: समस्या परे ०१-५९७१९०२ मा सम्पर्क गर्न अपिल, यस्ता छन् प्रदेशस्तरीय सम्पर्क नम्बरहरू
प्रकाशित: २० श्रावण २०८३, बुधबार
काठमाडौँ । बजारमा एलपी ग्यासको अभाव भएको भन्दै विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल आयल निगम लिमिटेडले ग्यासको आपूर्ति र बिक्री वितरण…