फोहोर सफा नगरेको भन्दै दलित विद्यार्थी निष्कासित
प्रकाशित:
१९ आश्विन २०७५, शुक्रबार
विद्यालय परिसरमा थुप्रिएको फोहोर सफा नगरेको भन्दै महोत्तरीमा एक विद्यार्थीलाई स्कुलबाटै निकालिएको छ । भँगहा नगरपालिका– ९ हरिनमरीस्थित जनता माविमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीय…
अनलाइन प्रणालीले झन् सास्ती
प्रकाशित:
१८ आश्विन २०७५, बिहीबार
दोलखा/मालपोत कार्यालय दोलखाले अनलाइन प्रणाली सुरु गरेपछि सेवाग्राहीले झन् सास्ती पाएका छन् । कार्यालयले इन्टरनेट र जनशक्ति व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले सास्ती पाएका हुन् । कार्यालयको इन्टरनेट…
स्थानीय तहका शिक्षा शाखा प्रमुखविहीन
प्रकाशित:
१८ आश्विन २०७५, बिहीबार
रसुवा/सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा रसुवाका अधिकांश स्थानीय तहका शिक्षा शाखा प्रमुखविहीन बनेका छन् । स्थानीय सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि…
दीर्घरोगको उपचारमा अपेक्षित प्रगति भएन : राष्ट्रसंघ
प्रकाशित:
१८ आश्विन २०७५, बिहीबार
पेरिस : विश्वका आधाभन्दा बढी मुलुकले सन् २०३० सम्म दीर्घरोगबाट हुने मृत्युलाई एक तिहाइले कमी ल्याउने राष्ट्रसंघीय लक्ष्य पूरा गर्ने सम्भावना नदेखिएको अनुसन्धाताले बताएका छन्।…
‘अपार्टमेन्ट’ लाई अस्पताल बनाउन चलखेल
प्रकाशित:
१८ आश्विन २०७५, बिहीबार
काठमाडौं / आवासीय प्रयोजनका लागि निर्माण गरिएको काठमाडौं घट्टेकुलोस्थित ‘अपार्टमेन्ट’ लाई स्वास्थ्य मन्त्रालयले गठन गरेको स्थलगत अनुगमन समितिको रायसुझाव लत्याउँदै अस्पताल सञ्चालन अनुमति दिन स्वास्थ्य…
बेसार खेतीबाट मनग्य आम्दानी
प्रकाशित:
१८ आश्विन २०७५, बिहीबार
धनकुटा/धनकुटाका कृषक पछिल्लो समय व्यवसायिक बेसार खेतीतर्फ आकर्षित बनेको छन् । विगतमा सामान्य ढंगले खेती गर्दै आएका कृषकले बेसारको माग र मुल्य आकर्षक भएसँगै व्यावसायिक…
‘छठ अगाडि नै उखुको भुक्तानी देउ’ : किसान
प्रकाशित:
१७ आश्विन २०७५, बुधबार
बारा/उखु उत्पादक किसान संघ बाराले छठ पूजा अगाडि नै भुक्तानी लिन बाँकी रहेका सबै किसानलाई उखुको बक्यौता रकम भुक्तानी गर्न माग गरेको छ । बाराको…
विमानस्थलका प्रहरीलाई अंग्रेजी भाषाको तालिम
प्रकाशित:
१७ आश्विन २०७५, बुधबार
काठमान्डौ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीको व्यवहार सुधार गर्न अंग्रेजी भाषादेखि विभिन्न तालिम दिन थालिएको छ । त्यसका लागि विशेष कोर्स नै तयार पारिएको छ ।…