बेसार खेतीबाट मनग्य आम्दानी
प्रकाशित:
१८ आश्विन २०७५, बिहीबार
धनकुटा/धनकुटाका कृषक पछिल्लो समय व्यवसायिक बेसार खेतीतर्फ आकर्षित बनेको छन् । विगतमा सामान्य ढंगले खेती गर्दै आएका कृषकले बेसारको माग र मुल्य आकर्षक भएसँगै व्यावसायिक…
‘छठ अगाडि नै उखुको भुक्तानी देउ’ : किसान
प्रकाशित:
१७ आश्विन २०७५, बुधबार
बारा/उखु उत्पादक किसान संघ बाराले छठ पूजा अगाडि नै भुक्तानी लिन बाँकी रहेका सबै किसानलाई उखुको बक्यौता रकम भुक्तानी गर्न माग गरेको छ । बाराको…
विमानस्थलका प्रहरीलाई अंग्रेजी भाषाको तालिम
प्रकाशित:
१७ आश्विन २०७५, बुधबार
काठमान्डौ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीको व्यवहार सुधार गर्न अंग्रेजी भाषादेखि विभिन्न तालिम दिन थालिएको छ । त्यसका लागि विशेष कोर्स नै तयार पारिएको छ ।…
मुटुरोग लाग्न नदिन नर्भिकको प्रशिक्षण
प्रकाशित:
१७ आश्विन २०७५, बुधबार
काठमाडौं – नर्भिक अस्पतालले मुटुरोगबाट बच्न सर्वसाधरणलाई प्रशिक्षण दिएको छ । अन्तर्राष्ट्रिय मुटु दिवसका अवसरमा अस्पतालले सर्वसाधरणलाई लक्षित गरी प्रशिक्षण दिएको हो । कार्यक्रममा सहभागी…
महतले बोलाएको बैठक पौडेल पक्षका नेताद्वारा बहिष्कार
प्रकाशित:
१७ आश्विन २०७५, बुधबार
काठमान्डौ/आगामी १६ देखि १८ कात्तिकसम्मका लागि तय भएको नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन पुनः अन्योलमा परेको छ । महाधिवेशनका लागि तल्ला निकायमा अधिवेशन सम्पन्न भइरहेको अवस्थामा…
यौन समस्या भए, किशोर क्लिनिक जानू
प्रकाशित:
१७ आश्विन २०७५, बुधबार
काठमाडौं – तपाईं किशोर उमेरको हुनुहुन्छ र कुनै यौन समस्याले चिन्तित हुनु भएको छ ? छ भने किशोरी–किशोरी क्लिनिकले तपाईंका समस्या सुल्झाउन मद्दत गर्छ। सरकारले…
स्वास्थ्य बिमामा बजेट बढ्दै, आकर्षण घट्दै
प्रकाशित:
१७ आश्विन २०७५, बुधबार
चालू वर्षमा २५ प्रतिशत बिमितले स्वास्थ्य बिमा नवीकरण गरेनन् नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमप्रति बिमितको आकर्षण घटिरहेका वेला कार्यक्रमको बजेट भने सरकारले बढाएको…
बलात्कार मुद्दामा चिकित्सकको राय बाझियो
प्रकाशित:
१७ आश्विन २०७५, बुधबार
काठमाडौं : १२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको छ बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको…
फोहोर व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश
प्रकाशित:
१६ आश्विन २०७५, मंगलवार
काठमान्डौ / सर्वोच्च अदालतले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसे…