पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी
प्रकाशित:
१० आश्विन २०७५, बुधबार
बिराटनगर/कर्मचारी नियुक्तिमा अनियमितता गरेको भन्दै अनेरास्ववियु र नेविसंघले पूर्वाञ्चल विश्वविद्यालयमा छुट्टाछुट्टै तालाबन्दी गरेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले एक महिनादेखि र नेविसंघले एक सातादेखि तालाबन्दी…
साझा प्रकाशनमा शर्माको नियुक्ति बदर
प्रकाशित:
१० आश्विन २०७५, बुधबार
काठमाडौं - सर्वाेच्च अदालतले साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको नियुक्ति बदर गरेको छ। शर्मालाई शिक्षा मन्त्रालयले कार्यक्षेत्र मिच्दै साझा प्रकाशनमा महाप्रबन्धक र अध्यक्ष नियुक्ति गरेको…
सधैं संकटमा जानकी कलेज
प्रकाशित:
९ आश्विन २०७५, मंगलवार
काठमाडौं : धनुषास्थित जानकी मेडिकल कलेज व्यवस्थापकीय समस्याले थला परेको छ। कलेजले एमबीबीएसका विद्यार्थी भर्ना लिन पाउने सिट निर्धारण अहिले विचाराधीन छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन…
सामूहिक कृषिबाट वार्षिक करोड आम्दानी
प्रकाशित:
९ आश्विन २०७५, मंगलवार
पाल्पा/मलेसियामा १० वर्ष बसेर आएका जितबहादुर थापाको योजनामा पूर्वखोला–६ खुमडाँडामा सामूहिक कृषि सुरु भएको छ । १५ रोपनी क्षेत्रफलमा खुमडाँडाका २६ घरले ३ हजारका दरले रकम…
त्रिविको परीक्षामा बेथिति : रिटोटलिङको नतिजा आउनसमेत दुई वर्ष
प्रकाशित:
९ आश्विन २०७५, मंगलवार
काठमान्डौ/त्रिभुवन विश्वविद्यालयका डिन कार्यालयदेखि परीक्षा नियन्त्रण कार्यालय (पनिका)सम्मले लिने वार्षिक परीक्षामा बेथिति छ । पनिकाले शैक्षिक क्यालेन्डरअनुसार समयमै भर्ना, परीक्षा र नतिजा सार्वजनिक गर्न सकेको…
डेङ्गु महामारीको उच्च जोखिममा
प्रकाशित:
८ आश्विन २०७५, सोमबार
दमक, असोज ८ गते । डेङ्गु महामारीको उच्च जोखिममा रहेको झापाको दमक नगरपालिकामा डेङ्गुको स्रोत नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्यकर्मीका अनुसार डेङ्गु…