समाचार
मुटुरोग लाग्न नदिन नर्भिकको प्रशिक्षण
प्रकाशित: १७ आश्विन २०७५, बुधबार
काठमाडौं – नर्भिक अस्पतालले मुटुरोगबाट बच्न सर्वसाधरणलाई प्रशिक्षण दिएको छ । अन्तर्राष्ट्रिय मुटु दिवसका अवसरमा अस्पतालले सर्वसाधरणलाई लक्षित गरी प्रशिक्षण दिएको हो । कार्यक्रममा सहभागी…

महतले बोलाएको बैठक पौडेल पक्षका नेताद्वारा बहिष्कार
प्रकाशित: १७ आश्विन २०७५, बुधबार
काठमान्डौ/आगामी १६ देखि १८ कात्तिकसम्मका लागि तय भएको नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन पुनः अन्योलमा परेको छ । महाधिवेशनका लागि तल्ला निकायमा अधिवेशन सम्पन्न भइरहेको अवस्थामा…

यौन समस्या भए, किशोर क्लिनिक जानू
प्रकाशित: १७ आश्विन २०७५, बुधबार
काठमाडौं – तपाईं किशोर उमेरको हुनुहुन्छ र कुनै यौन समस्याले चिन्तित हुनु भएको छ ? छ भने किशोरी–किशोरी क्लिनिकले तपाईंका समस्या सुल्झाउन मद्दत गर्छ। सरकारले…

स्वास्थ्य बिमामा बजेट बढ्दै, आकर्षण घट्दै
प्रकाशित: १७ आश्विन २०७५, बुधबार
चालू वर्षमा २५ प्रतिशत बिमितले स्वास्थ्य बिमा नवीकरण गरेनन् नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमप्रति बिमितको आकर्षण घटिरहेका वेला कार्यक्रमको बजेट भने सरकारले बढाएको…

बलात्कार मुद्दामा चिकित्सकको राय बाझियो
प्रकाशित: १७ आश्विन २०७५, बुधबार
काठमाडौं : १२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको छ बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको…

फोहोर व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश
प्रकाशित: १६ आश्विन २०७५, मंगलवार
काठमान्डौ / सर्वोच्च अदालतले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसे…

माधवनारायण नगरपालिकाले १७ जना शिक्षक नियुक्ति गरेपछि विवाद
प्रकाशित: १६ आश्विन २०७५, मंगलवार
रौतहट / माधवनारायण नगरपालिकाले नियमविपरीत शिक्षक नियुक्ति गरेको भन्दै विरोध भएको छ । गएको २६ चैतमा नगरपालिकाले १७ जना शिक्षक नियुक्ति गरेको सार्वजनिक भएपछि असन्तुष्ट जनप्रतिनिधि…

नियमित पढाइको माग गर्दा २२ विद्यार्थी निष्कासित
प्रकाशित: १६ आश्विन २०७५, मंगलवार
नियमित रूपमा पढाइ हुनुपर्ने माग गर्दा रघुगंगा गाउँपालिका–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत २२ विद्यार्थी निष्कासनमा परेका छन् । विषयअनुसारका शिक्षकको व्यवस्था गरी…

अनाथ बालबालिकालाई गाउँपालिकाले पढाउने
प्रकाशित: १६ आश्विन २०७५, मंगलवार
डोटी/सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने भएको छ । गाउँपालिका क्षेत्रका अनाथ बालबालिकालाई पढाइ खर्चबापत प्रत्येक महिना १५ सय रुपैयाँ सहयोग गर्ने निर्णय गाउँसभाले गरेको अध्यक्ष तेजबहादुर…

त्रिवि शिक्षाध्यक्षको कार्यालयमा तोडफोड
प्रकाशित: १६ आश्विन २०७५, मंगलवार
काठमान्डौ/त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपुरमा विद्यार्थीले तोडफोड गरेका छन् । शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीमाथि समेत उनीहरूले दुव्र्यवहार गरेका छन् । त्रिविले सोमबार विज्ञप्ति जारी गरी यस्तो जनाएको…