समाचार
चिकित्सक हडतालमा
प्रकाशित: २९ असार २०७५, शुक्रबार
काठमाडौं,29-असार/ - त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले १३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प…

एउटै मन्त्रीका १७ जना सल्लाहकार
प्रकाशित: २९ असार २०७५, शुक्रबार
काठमाडौं २९ असार / शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सचिवलयमा कार्यरत आफ्ना सबैजसो कर्मचारलिाई विभिन्न निकायको जिम्मा दिनुभएको बुझिएको छ । मन्त्री पोखरेलले…

सार्वजनिक जग्गाबाटै निजी विद्यालयलाई सडक
प्रकाशित: २८ असार २०७५, बिहीबार
बारा, २८ असार/जितपुरसिमरा उपमहानगरपालिकाले एक निजी विद्यालयका लागि सार्वजनिक जग्गाबाट सडक खोलिदिएको छ । वडा नं. १५ को राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका लागि सार्वजनिक जग्गाबाट…

संस्कृत विश्वविद्यालयका पदाधिकारी उपकुलपतिको विरोधमा
प्रकाशित: २८ असार २०७५, बिहीबार
दाङ, २८ असार/ नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीले उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले आफ्नै गलत प्रवृत्तिका कारण नै त्रिभुवन विमानस्थलबाट फर्किनुपरेको बताएका छन् । विश्व संस्कृत सम्मेलनका लागि…

नेविसंघ विवाद : असन्तुष्ट पक्षद्वारा महाधिवेशन घोषणा
प्रकाशित: २८ असार २०७५, बिहीबार
काठमाण्डौ,२८-असार/नेपाल विद्यार्थी संघ (नेविसंघ)भित्र देखिएको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष नैनसिंह महरको कार्यसम्पादनबाट असन्तुष्ट बनेका बहुमत पदाधिकारी र सदस्यले बुधबार संगठनको १२औँ महाधिवेशनको मिति घोषणा…

दोस्रो पटक चिकित्सा शिक्षा विधेयक सदनमा प्रस्तुत हुँदै
प्रकाशित: २८ असार २०७५, बिहीबार
काठमाण्डौ,२८-असार/ सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रो पटक आज संसदमा पेस गर्दैछ । शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री…

शिक्षक परीक्षा प्रवेशपत्र वितरण: कोही बेहोस, अधिकांशले पाएनन्
प्रकाशित: २८ असार २०७५, बिहीबार
काठमाडौं २८ असार / कतिपय त बेहोस भए, अधिकांश परीक्षार्थीले प्रवेशपत्र पाउनै सकेनन् । शिक्षा विकास तथा समन्वय एकाइको अस्तव्यस्ताको कारण बुधबार ताहाचलस्थित काठमाडौं एकाइमा…

राष्ट्रिय डा. केसीलाई काठमाडौं ल्याउन हेलिकप्टर तयारी अवस्थामा
प्रकाशित: २८ असार २०७५, बिहीबार
असार २८, २०७५ चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी १३ दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई सरकारले आज काठमाडौं ल्याउने तयारी गरेको छ ।…

वेदविद्याश्रमका विद्यार्थी ११ कक्षा पढ्नबाट वञ्चित
प्रकाशित: २८ असार २०७५, बिहीबार
काठमाडौं,२८-असार/एसइईको नतिजा भएसँगै विद्यार्थीहरु आफनो क्षमता र रुचिअनुसार कक्षा ११ मा विषय र विद्यालय छनोट गर्न व्यस्त छन् । विद्यार्थीलाई विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा…

क्याम्पसको तीन सय बिगाह जमिन अतिक्रमण
प्रकाशित: २८ असार २०७५, बिहीबार
टीकापुर,२८-असार/ विगत १२ वर्षदेखी टीकापुर बहुमुखी क्याम्पसको करिब तीन सय विगाह जमिन अतिक्रमणको चपेटामा छ । आफूलाई मुक्त कमैया, भूमिहीन र सुकुम्बासी दावी गर्ने व्यक्तिहरुले…