समाचार
विद्यालयको नियमावली बनाउन ढिलाइ
प्रकाशित: ३० चैत्र २०७४, शुक्रबार
दमक — झापाका अधिकांश स्थानीय तहले शिक्षा नियमावली बनाउन ढिलाइ गरेका छन् । नयाँ शैक्षिक सत्र सुरु हुने समय भइसके पनि स्थानीय सरकारहरूले नियमावलीमा आलटाल गरेका…

खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा
प्रकाशित: ३० चैत्र २०७४, शुक्रबार
काठमाडौं ३० चैत / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा हुने बताएका छन् । विभिन्न शिक्षक संगठनले बिहीबार…

सामुदायिक विद्यालयको गुणस्तरको सुधार गर्दै निजी विद्यालयलाई नियन्त्रण- प्रचण्ड
प्रकाशित: २९ चैत्र २०७४, बिहीबार
चितवन।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सामुदायिक विद्यालयको गुणस्तरको सुधार गर्दै निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । पश्चिम चितवनको सुन्दरबस्तीस्थित आधारभूत विद्यालयको स्वर्ण…

प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको तयारी
प्रकाशित: २९ चैत्र २०७४, बिहीबार
काठमाडौं २९ चैत /अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन निर्धारण गरिएको परीक्षा चार पटकसम्म स्थगन भएपछि शिक्षा मन्त्रालयले अस्थायीका मुद्दा थाती राखेर पहिलो चरणमा खुला…

उपचारको नाममा जथाभावी औषधी
प्रकाशित: २८ चैत्र २०७४, बुधबार
काठमाडौं - तपाईं होमियोप्याथी उपचारमा जाँदै हुनुहुन्छ ? गलत उपचारमा पुग्नु त भएन ? सचेत हुनुहोस् है । नेपालमा पछिल्लो समयमा होमियोप्याथी उपचारमा विकृति बढ्दै…

स्वास्थ्य सेवा प्रभावित
प्रकाशित: २८ चैत्र २०७४, बुधबार
चैत – विकट पहाडी जिल्ला डोल्पा पठाउन तयार पारिएको औषधि दुई सातादेखि नेपालगन्जस्थित राझा विमानस्थलमा थन्किएको छ । डोल्पामा हवाईमार्गबाट मात्र औषधि ढुवानी गर्न सकिन्छ।…

एनटीसी र एनसेललाई अन्तरआबद्धता
प्रकाशित: २८ चैत्र २०७४, बुधबार
काठमाडौं : दुई टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेललाई नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरआबद्धतामा देखिएको समस्या समाधान गर्न निर्देशन दिएको छ। एउटा सेवा प्रदायकबाट…

पाकिस्तानको छात्रवृत्ति दोब्बर
प्रकाशित: २८ चैत्र २०७४, बुधबार
काठमाडौं २८ चैत / पाकिस्तानले नेपाललाई दिँदै आएको छात्रवृत्ति कोटा दोब्बर पारेको छ । पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीले नेपाल भ्रमणका क्रममा घोषणा गरेअनुसार कोटा…

सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने नगरपालिकाको निर्णय
प्रकाशित: २८ चैत्र २०७४, बुधबार
काठमाडौं २८ चैत / स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक…

सट्टा प्रधानाध्यापक श्रीमती
प्रकाशित: २८ चैत्र २०७४, बुधबार
काठमाडौं २८ चैत / केही दिनअघि अपराह्न एक बजे हुम्लाको चंखेली गाउँपालिकाको विद्याज्योति आधारभूत विद्यालयमा एक अधबैंसे शिक्षिकाले विद्यालयको अफिस कोठाबाट निस्केर आज मलाई पढाउन…