मुख्यखबर
कानुनी प्रक्रिया नपुर्‍याएको भन्दै बाह्रबिसेको किस्टोन अस्पतालमा सिलबन्दी: स्थानीयवासी उपचारबाट वञ्चित
प्रकाशित: १३ श्रावण २०८३, बुधबार
सिन्धुपाल्चोक । आवश्यक कानुनी प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा सञ्चालन गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको संयुक्त अनुगमन टोलीले बाह्रबिसेस्थित ५१ शय्याको…

गण्डकीका ८५ वटै स्थानीय तहमा पशु खोप अभियान: १० पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिँदै
प्रकाशित: १२ श्रावण २०८३, मंगलवार
पोखरा । गण्डकी प्रदेशभित्रका पशुचौपायाहरूलाई सरुवा तथा घातक रोगहरूबाट जोगाउन प्रदेशका सबै ८५ वटै स्थानीय तहहरूमा व्यापकरूपमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ। कृषि, भूमि…

विद्यालय राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन २०२५ सार्वजनिक: ३० लाख बालबालिका लाभान्वित
प्रकाशित: १२ श्रावण २०८३, मंगलवार
काठमाडौँ । नेपाल सरकार र संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (WFP) को संयुक्त आयोजनामा विद्यालय राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन २०२५ सार्वजनिक गरिएको…

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाइँदै: नारायणी अस्पताल घटनापछि मन्त्रालयको द्रुत कदम
प्रकाशित: १२ श्रावण २०८३, मंगलवार
काठमाडौँ/वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको शनिबार मृत्यु भएपछि उत्पन्न विवादले उग्र रूप लिँदा देशभरको स्वास्थ्य सेवा पूर्ण रूपमा प्रभावित…

नारायणी अस्पतालका सबै चिकित्सकद्वारा सामूहिक राजीनामा
प्रकाशित: १२ श्रावण २०८३, मंगलवार
वीरगन्ज । पर्सास्थित नारायणी अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथि कुटपिट तथा जिल्ला प्रशासन कार्यालयभित्रै भएको दुर्व्यवहारको विरोधमा उत्रिएका नारायणी अस्पतालका सम्पूर्ण चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्।…

नारायणी अस्पताल घटनाको विरोधमा देशभरका अस्पताल ठप्प: नेपाल चिकित्सक संघद्वारा आकस्मिकबाहेकका सेवा बन्द
प्रकाशित: १२ श्रावण २०८३, मंगलवार
काठमाडौँ । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र पर्सा जिल्ला प्रशासन कार्यालयमा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार (साउन…

गण्डकी प्रदेशका ११ हजारभन्दा बढी दुग्ध किसानलाई ५ करोड ५८ लाख प्रोत्साहन अनुदान वितरण
प्रकाशित: ११ श्रावण २०८३, सोमबार
पोखरा / गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका ११ हजार २३२ जना दुग्ध उत्पादक किसानहरूलाई प्रोत्साहन स्वरूप कुल पाँच करोड ५८ लाख रुपियाँ…

रामस्वरूप रामसागर बहुमुखी क्याम्पस निरीक्षण गर्दै शिक्षामन्त्री सस्मित पोखरेल: संरचनागत सुधार र अनलाइन बिलिङ प्रणाली लागू गर्न निर्देशन
प्रकाशित: ११ श्रावण २०८३, सोमबार
जनकपुरधाम / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशको ऐतिहासिक रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको निरीक्षण गर्दै शिक्षा क्षेत्रमा समयसापेक्ष संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइ अनिवार्य…

नारायणी अस्पताल घटनाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण: संयमित भई सेवा सुचारु गर्न आग्रह, शून्य सहनशीलताको नीति
प्रकाशित: ११ श्रावण २०८३, सोमबार
काठमाडौँ / पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न तनाव, अस्पतालमा भएको तोडफोड र कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति…

डिभिजन वन कार्यालय सप्तरीद्वारा ४ लाख ५० हजार बिरुवा निःशुल्क वितरण: रक्तमाला सामुदायिक वन बन्यो पर्यटकीय गन्तव्य
प्रकाशित: ११ श्रावण २०८३, सोमबार
राजविराज / डिभिजन वन कार्यालय सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न बहुउपयोगी प्रजातिका चार लाख ५० हजार थान बिरुवा उत्पादन गरी स्थानीय सर्वसाधारण तथा सार्वजनिक…