विशेष
शिक्षामन्त्रीले करोडौंको चलखेल गरेको आरोप, विद्यार्थीद्धारा तालाबन्दी
प्रकाशित: २२ आश्विन २०७४, आईतवार
भक्तपुर - शैक्षिक सत्रको बिचमा आएर नियम विपरित कलेजहरुलाई सम्बन्धन दिन खोजिएको भन्दै माओवादी केन्द्र निकट विद्यार्थी संगठनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटीमा)…