समाचार
अञ्चल अस्पतालमा जनशक्तिको अभाव
प्रकाशित: ५ असार २०७५, मंगलवार
काठमाडाैं । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा शुरु भएको मिर्गौला रोगीका लागि डाइलोसिस सेवा प्रभावकारी हुन सकेको छैन । उपकरण र जनशक्तिको अभावका कारण सेवा प्रवाहमा…

दाङमा साढे पाँच हजार मोतिविन्दुका बिरामी
प्रकाशित: ३ असार २०७५, आईतवार
काठमाडाैं । जिल्लामा अझै पनि पाँच हजार ६५७ जनामा अन्धोपनको समस्या देखिएकोछ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त…

सर्पको बिगबिगी, ४२ को उपचार
प्रकाशित: ३ असार २०७५, आईतवार
काठमाडाैं ।  प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले…

विश्वकप फुटबल पनि हेरिने, रक्तसञ्चार भवनलाई सहयोग पनि हुने
प्रकाशित: ३१ जेष्ठ २०७५, बिहीबार
काठमाडाैं ।  महोत्तरी जिल्लाका होटल व्यवसायीले विश्वकप फुटबलको अवसरलाई मानवीय सेवामा लगाउने भएका छन् । महोत्तरी होटल व्यवसायी संघ, बर्दिवासले विश्वकप फुटबलको अवसरलाई बर्दिवास–३ गौरीडाँडामा…

स्वास्थ्य चौकीका सेवा प्रभावकारी देखिएन
प्रकाशित: ३१ जेष्ठ २०७५, बिहीबार
काठमाडाैं । नुवाकाेटका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास केन्द्रले गरेको विभिन्न ३५…

तीनसय महिलाको पाठेघर परीक्षण
प्रकाशित: २९ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं । पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३०० भन्दा बढी महिलाको पाठेघर परीक्षण गरिएको छ । ग्रामीण भेगका महिलालाई घर…

अनमी नहुँदा बर्थिङ सेन्टर बन्द
प्रकाशित: २९ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं । जाजरकाेटको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द भएको छ । सुरक्षित सुत्केरी हुन सेन्टरमा आएपनि अनमी नहुँदा सेवा प्रवाहमा…

स्वास्थ्य बीमा गरे पनि सेवा नपाएको गुनासो
प्रकाशित: २७ जेष्ठ २०७५, आईतवार
काठमाडाैं । सोलुखुम्बुमा स्वास्थ्य बीमा गरे पनि सेवा नपाएको बिमितले गुनासो गरेका छन् । जिल्लामा स्वास्थ्य बीमा गराएबापत नियमअनुसार पाउनुपर्ने औषधि नपाएको उनीहरुको गुनासो छ…

दुर्गममा स्वास्थ्य चौकी निर्माण
प्रकाशित: २७ जेष्ठ २०७५, आईतवार
काठमाडाैं । बाजुराको गौमुल गाउँपालिका–३ मा रहेको स्वास्थ्य चौकीको भवन विस्तार गरी प्रसूति गृह निर्माण गरिएको छ । विकट क्षेत्रका स्थानीयवासीले सहज रूपमा सेवा पाउन…

सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु
प्रकाशित: २४ जेष्ठ २०७५, बिहीबार
काठमाडाैं ।  मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु…