समाचार
सरकारी अस्पताललाई प्रविधियुक्त बनाइने
प्रकाशित: १८ जेष्ठ २०७५, शुक्रबार
काठमाडाैं ।  मुलुकभरका सरकारी अस्पताललाई व्यवस्थित बनाइने भएको छ । वीर अस्पतालमा भइरहेको सरसफाइबारे बुझ्न अस्पताल पुग्नुभएकी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले आज पत्रकार सम्मेलन गरी…

विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द
प्रकाशित: १८ जेष्ठ २०७५, शुक्रबार
काठमाडाैं ।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । बाँफिकोट गाउँपालिका–१, पिपल…

गर्मीकाे प्रभाव , देश भरी नै टाइफाइडका बिरामी बढे
प्रकाशित: १७ जेष्ठ २०७५, बिहीबार
काठमाडाैं । १७ जेठ गर्मी बढेसंगै देशभर टाइफाइड ज्वरोको बिरामी बढेका छन् । राजधानीका केन्द्रीय अस्पतालहरुमा कुल औसतमा ४० प्रतिशत टाइफाइड ज्वरोका बिरामी रहेको चिकित्सकहरुले…

विषालु सर्पको टोकाइबाट किशोरीको मृत्यु
प्रकाशित: १७ जेष्ठ २०७५, बिहीबार
काठमाडाैं । विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुर नगरपालिका–६, भोक्राहामा एक किशोरीको मृत्यु भएको छ । कमला नदीको बगरमा तारबुजा टिप्न गएको बेला विषालु सर्पले टोक्दा…

नेपाल ट्रकोमा निवारण गर्ने दक्षिण पूर्वी एसियाको पहिलो देश
प्रकाशित: १६ जेष्ठ २०७५, बुधबार
काठमाडाै । १६ जेठ   आँखामा लाग्ने खस्रे रोग ट्रकोमा निवारण गर्ने देशको रूपमा नेपाल दक्षिण पूर्वी एसियाको पहिलो देश भएको छ । सन् २००२ देखि नेपालबाट…

महामारी नियन्त्रण हुँदै
प्रकाशित: १६ जेष्ठ २०७५, बुधबार
काठमाडाैं । १६ जेठ  पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा गत शनिबारदेखि फैलिएको झाडापखाला नियन्त्रण हुँदैछ । आज चौथो दिन १५५ बिरामी उपचारका लागि…

यस्ता समस्या समाधानका लागी काक्रा उपयुक्त
प्रकाशित: १५ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं ।  काँक्राले  पेट लाग्नेबाट जाेगाउँछ । पेट लागेमा मुटुसम्बन्धी रोग, चिनी रोग, उच्च रक्तचाप र क्यान्सर जस्ता राेगकाे जाेखिम हुन्छ । काँक्राे बियाँमा शरीरमा जम्मा भएका…

रोग नियन्त्रण महाशाखाको टोली झाडापखाला फैलिएको स्थानमा
प्रकाशित: १५ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं ।  स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोली आज स्थानीय दाङकाे शान्तिनगर गाउँपालिका – ३ र ४ मा पर्ने पातेटाकुरास्थित झाडापखाला…

मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध
प्रकाशित: १५ जेष्ठ २०७५, मंगलवार
काठमाडाैं ।  विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ । सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १०…

भक्तपुरका स्वास्थ्यकर्मीलाई एचआइभी एड्ससम्बन्धी प्रशिक्षण
प्रकाशित: १४ जेष्ठ २०७५, सोमबार
काठमाडाैं । १४ जेठ भक्तपुरका स्वास्थ्यकर्मीलाई एचआइभी एड्ससम्बन्धी प्रशिक्षण दिइएको छ । राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपीएन) राष्ट्रिय एचआइभी तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी)…