मुख्यखबर
देशभर १७१४ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु
प्रकाशित: २२ माघ २०७८, शनिबार
२२ माघ, काठमाडाैँ । शनिबार मुलुकभर थप १ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा…

शिक्षामन्त्री पौडेल र विश्वविद्यालयका पदाधिकारीबीच अस्पताल सञ्चालनबारे छलफल
प्रकाशित: २२ माघ २०७८, शनिबार
२२ माघ, काठमाडाैँ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार पोखरा विश्वविद्यालयका पदाधिकारीसँग पोखरामा छलफल गरेका छन् । आगामी दुई महिनाभित्र विश्वविद्यालयले सञ्चालनमा ल्याउन लागेको…

फागुन १ गतेदेखि शिक्षालय खोल्न सुझाव
प्रकाशित: २२ माघ २०७८, शनिबार
२२ माघ, काठमाडाैँ । कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न…

देशभर २५२६ जनामा कोरोना संक्रमण, ८ हजारभन्दा बढी संक्रमणमुक्त
प्रकाशित: २१ माघ २०७८, शुक्रबार
२१ माघ, काठमाडाैँ । शुक्रबार मुलुकभर थप २ हजार ५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा…

नेपालमा पुरुषमा भन्दा महिलामा बढी क्यान्सर
प्रकाशित: २१ माघ २०७८, शुक्रबार
२१ माघ, चितवन । पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा…

फागुन ६ गतेदेखि लोकसेवाका स्थगित परीक्षा हुँदै
प्रकाशित: २१ माघ २०७८, शुक्रबार
२१ माघ, काठमाडाैँ । लोकसेवा आयोगले कोभिड–१९ महामारीका कारण स्थगन गरिएका परीक्षाहरू आगामी फागुन ६ गतेदेखि प्रारम्भ गर्ने भएको छ । आयोगको बुधबारको बैठकले उपसचिव वा…

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियुको माग
प्रकाशित: २१ माघ २०७८, शुक्रबार
२१ माघ, काठमाडाैँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । सरकारले जनताको ढाड…

देशभर ३१७५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या ८७ सयभन्दा बढी
प्रकाशित: २० माघ २०७८, बिहीबार
२० माघ, काठमाडाैँ । बिहीबार मुलुकभर थप ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा…

गोकर्णेश्वर नगरपालिकामा भाैतिक रूपमै विद्यालय सञ्चालन हुने
प्रकाशित: २० माघ २०७८, बिहीबार
२० माघ, काठमाडाैँ । काठमाडाैँको गोकर्णेश्वर नगरपालिकाले भाैतिक रूपमा नै विद्यालय सञ्चालन गर्नका लागि अनुमति दिने निर्णय गरेको छ । मंगलबार नगरपालिकाको शिक्षा समितिको बैठकले सामुदायिक एवम् संस्थागत…

गोर्खा फन्डले मेचीनगरका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने
प्रकाशित: २० माघ २०७८, बिहीबार
२० माघ, झापा । बेलायतको फोक्सटन नगरपालिकाका पूर्वकाउन्सिलर धनकिरण गुरुङले मेचीनगर नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिदिने घोषणा गरेका छन् । मेचीनगरको…

भर्खरै