मुख्यखबर
गणेश माध्यमिक विद्यालयमा ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम सुरु
प्रकाशित: ३० पुष २०७८, शुक्रबार
३० पुस, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ । सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम…

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन ‘खतरनाक’
प्रकाशित: ३० पुष २०७८, शुक्रबार
३० पुस, एजेन्सी । कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि "खतरनाक भाइरस" भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले…

स्वास्थ्य मन्त्रालयले दरबन्दीअनुसार जनशक्ति र करार कर्मचारीको अवधि थप गर्ने
प्रकाशित: ३० पुष २०७८, शुक्रबार
३० पुस, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य संस्थालाई दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रीस्तरीय…

‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनको कार्यविधि जारी
प्रकाशित: ३० पुष २०७८, शुक्रबार
३० पुस, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ जारी गरेको छ । यही पुस २७…

७ विद्यार्थी संगठनले मेडिकल शुल्कबारे गृह मन्त्रीलाई गराए ध्यानाकर्षण
प्रकाशित: २७ पुष २०७८, मंगलवार
२७ पुस, काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजले लिएको शुल्कका सम्बन्धमा गराएको ध्यानाकर्षणलाई आफूले गम्भीरतापूर्वक…

प्रदेश लोकसेवा आयोगले खुलायो ठूलो संख्यामा विज्ञापन
प्रकाशित: २७ पुष २०७८, मंगलवार
२७ पुस, कर्णाली । कर्णाली प्रदेश लोकसेवा आयोगले पहिलो पटक विज्ञापन खुलाएको छ । स्थायी पदपूर्ति गर्न आयोगले आज कर्मचारीको विज्ञापन खोलेको हो । आयोगले प्रदेश…

देशभर ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन २४४४ जना संक्रमित थपिए
प्रकाशित: २७ पुष २०७८, मंगलवार
२७ पुस, काठमाडाैँ । मंगलबार मुलुकभर थप २४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती…

स्वास्थ्य विज्ञानमा ठूलो सफलता, सुँगुरको मुटु मानव शरीरमा सफलतापूर्वक प्रत्यारोपण
प्रकाशित: २७ पुष २०७८, मंगलवार
२७ पुस, एजेन्सी । संसारमै पहिलो पटक सुँगुरको मुटु मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । सोमबार अमेरिकाको मेरील्याण्ड मेडिसिन युनिभर्सिटीका विशेषज्ञहरूले उक्त सल्यक्रिया गरेका हुन्…

युगाण्डामा दुई वर्षपछि खुले विद्यालय
प्रकाशित: २७ पुष २०७८, मंगलवार
एजेन्सी । युगाण्डामा सोमबारदेखि विद्यार्थीहरूले विद्यालयमै उपस्थित भएर अध्ययन गर्न थालेका छन् । विश्वमै सबैभन्दा लामो समयसम्म विद्यालय बन्द भएर सोमबारदेखि भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको…

संयुक्त विद्यार्थी संगठनले शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने
प्रकाशित: २७ पुष २०७८, मंगलवार
२७ पुस, काठमाडाैँ । संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने भएको छ । संयुक्त विद्यार्थी सङ्गठनको सोमबार राजधानीमा…

भर्खरै