मुख्यखबर
शिक्षामन्त्री देवेन्द्र पाैडेललाई कोरोना संक्रमण पुष्टि
प्रकाशित: २६ पुष २०७८, सोमबार
२६ पुस, काठमाडाैँ । शिक्षामन्त्री देवेन्द्र पाैडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उनका प्रेस संयोजक विमल खड्काले मन्त्री पाैडेलमा कोरोना संक्रमण पुष्टि भएको…

कानुनविपरित शुल्कको विरूद्धमा भएका कार्यक्रमहरूमा ऐक्यबद्धता जनाउने विद्यार्थी संगठनको निर्णय
प्रकाशित: २६ पुष २०७८, सोमबार
२६ पुस, काठमाडाैँ । विभिन्न ७ विद्यार्थी संगठनको संयुक्त बैठकले विभिन्न ५ बुँदे निर्णयहरू गरेको छ । सोमबार अनेरास्ववियुको केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले चिकित्सा शिक्षामा…

देशभर कोरोना संक्रमण बढ्नेक्रम जारी, सोमबार १४४६ संक्रमित थपिए
प्रकाशित: २६ पुष २०७८, सोमबार
२६ पुस, काठमाडाैँ । सोमबार मुलुकभर थप १४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती…

माघ १५ गतेसम्म विद्यालयहरू बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
प्रकाशित: २६ पुष २०७८, सोमबार
२६ पुस, काठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बैठकले कोरोना भाइरसको जोखिम…

सगरमाथा इन्जिनीयरिङ कलेज र र ‘इयुटी प्लस एलायन्स’ बीच सम्झौता
प्रकाशित: २६ पुष २०७८, सोमबार
२६ पुस, काठमाडाैँ । सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ…

भरतपुरमा शिक्षक अस्पताल बनाउन महानगरपालिकाले गर्यो प्रस्ताव
प्रकाशित: २६ पुष २०७८, सोमबार
२५ पुस, चितवन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा नम्बर…

सुर्खेतको इगरब्रिज बोडिङ स्कुलमा आगलागी
प्रकाशित: २६ पुष २०७८, सोमबार
२६ पुस, सुर्खेत । वीरेन्द्रननगर नगरपालिका–१० सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आइतबार बिहान आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । भुइँ तलामा रहेको छात्रावासको…

कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि सिसिएमीका १३ निर्णय (निर्णयसहित)
प्रकाशित: २६ पुष २०७८, सोमबार
२६ पुस, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा…

माघ १५ गतेसम्म विद्यालयहरू बन्द गर्ने सिसिएमसीको निर्णय
प्रकाशित: २५ पुष २०७८, आईतवार
२५ पुस, काठमाडाैँ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको सिसिएमसीको बैठकले कोरोना संक्रमण…

देशभर ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ११६७ संक्रमित थपिए
प्रकाशित: २५ पुष २०७८, आईतवार
२५ पुस, काठमाडाैँ । आइतबार मुलुकभर थप ११६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा…

भर्खरै