मुख्यखबर
सप्तरीमा कोरोना महामारीका कारण बन्द भएका विद्यालय सञ्चालन गर्ने तयारी
प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार
११ भदाै, सप्तरी । कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय…

समावेशी शिक्षा अध्ययन अध्यापनका लागि अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग सम्झाैता
प्रकाशित: १० भाद्र २०७८, बिहीबार
१० भदाै, काठमाडाैँ । समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म समावेशी (विशेष) शिक्षा…

पढाइ शुल्क नलिन इञ्जिनीयरिङ कलेजलाई शिक्षा मन्त्रालयले पठायो पत्र
प्रकाशित: १० भाद्र २०७८, बिहीबार
१० भदाै, काठमाडाैँ । सरकारले प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको निर्णयबमोजिम इञ्जिनीयरिङ कलेजलाई कोभिड–१९ सङ्क्रमण कायमै रहेको अवस्थामा अन्य क्रियाकलाप नभएकाले पढाइ शुल्क नलिन विभिन्न…

आन्तरिक मुल्यांकनमा बेथिति, वैदेशिक रोजगारीमा रहेका युवा एसईई पास
प्रकाशित: ९ भाद्र २०७८, बुधबार
९ भदाै, सप्तरी । वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गराएका विषयमा छानबिन सुरुआत गरिएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१०…

शुल्क वैज्ञानिक र व्यवहारिक बनाउन तथा शुल्कमा छुटको व्यवस्था गर्न सिटिइभिटीको निर्देशन
प्रकाशित: ९ भाद्र २०७८, बुधबार
९ भदाै, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्(सिटिइभिटी)ले आंगिक परिषद् अन्तर्गत सञ्चालन भएका सामुदायिक विद्यालयमा शुल्कलाई वैज्ञानिक र व्यवहारिक बनाउन निर्देशन दिएको छ ।…

६० वटा कलेजले चिकित्सा शिक्षा आयोगलाई बुझाए साँचो
प्रकाशित: ९ भाद्र २०७८, बुधबार
 काठमाडौं । चिकित्सा शिक्षा आयोगलाई स्वास्थ्य विज्ञान शिक्षालय सङ्घ (एशिया) पूर्वाञ्चल विश्वविद्यालयसहित तीन सङ्घसङ्गठनले आफू मातहतका ६० वटा कलेजको साँचो बुझाएका छन् । आयोगले पारा…

शुल्क विवादले इञ्जिनीयरिङ सङ्कायको परीक्षा अन्यौलमा
प्रकाशित: ८ भाद्र २०७८, मंगलवार
८ भदाै, काठमाडाैँ । इञ्जिनीयरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन भएको बेलामा पनि खेलकूदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न विवादका कारण परीक्षा अन्यौलमा परेको छ ।…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न पाँच विद्यार्थी संगठनको माग
प्रकाशित: ८ भाद्र २०७८, मंगलवार
८ भदाै, काठमाडाैँ । पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै नेविसंघ, अखिल क्रान्तिकारी,…

भाैतिक उपस्थिति मै कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देशन
प्रकाशित: ८ भाद्र २०७८, मंगलवार
८ भदाै, काठमाडाैँ । कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमै लिन निर्देशन दिइएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले भाैतिक उपस्थितिमै कक्षा १२ काे…

पारा मेडिकलको नतिजा सच्चाउन माग
प्रकाशित: ८ भाद्र २०७८, मंगलवार
८ भदाै, काठमाडाैँ । चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स…