मुख्यखबर
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा सार्वजनिक
प्रकाशित: ८ भाद्र २०७८, मंगलवार
८ भदाै, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ । सोमबार त्रिभुवन विश्वविद्यालयले कानून संकायको नतिजा प्रकाशित गरेको हो । त्रिभुवन विश्वविद्यालयले सुचना जारी गर्दै २०७७…

विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्त गरेर तलबभत्ता लगायतका सुविधा वितरण
प्रकाशित: ७ भाद्र २०७८, सोमबार
मनाङ । विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्त र तलबभत्ता वितरण गरिएको पाइएको छ । महालेखा परीक्षणको ५८औँ प्रतिवदेनका अनुसार विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीको…

गुगलले निःशुल्क पढाउँछ डिजिटल मार्केटिङ कोर्ष, साथमा सर्टिफिकेट पनि (सिक्ने तरिकासहित)
प्रकाशित: ७ भाद्र २०७८, सोमबार
७ भदाै, एजेन्सी । प्रविधिको क्षेत्रमा सबैभन्दा लोकप्रिय कम्पनी गुगलले निःशुल्क अनलाइन मार्केटिङको कोर्ष दिइरहेको छ । कोरोना महामारीका बेला लोकप्रीय बनेको यो कोर्ष अहिले…

दशैँ अगावै कक्षा १२ को परीक्षा गर्ने तयारी
प्रकाशित: ७ भाद्र २०७८, सोमबार
७ भदाै, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश…

त्रिभुवन विश्वविद्यालयका परीक्षा निर्धारित समयमा नै हुने
प्रकाशित: ७ भाद्र २०७८, सोमबार
७ भदाै, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै…

विद्यालयको दिवा खाजाको रकममा अनियमितता, लकडाउनको बेला खाजा भन्दै करोडाैँ निकासा
प्रकाशित: ५ भाद्र २०७८, शनिबार
५ भदाै, धनुषा । विद्यालय बन्द भएको अवस्थामा पनि विद्यालयहरूले दिवा खाजा बापतको पैसा लगेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ५८ औं प्रतिवेदन अनुसार लकडाउन…

बाबु गुमाएकी किशोरीको शिक्षाको जिम्मा सुनकोशी गाउँपालिकाका वडाध्यक्षले लिने
प्रकाशित: ५ भाद्र २०७८, शनिबार
५ भदाै, सिन्धुपाचोक । केही साता अघि बाबु गुमाएकी सुनकोशी गाउँपालिका–६ थुम्पाखरकी १० वर्षीया बालिका समीक्षा बस्नेतको माध्यमिकसम्मको पढाइको जिम्मा वडाध्यक्ष रामकुमार थापाले लिएका छन्…

‘अरु सबै परीक्षा सञ्चालन गर्न हुने १२ को मात्रै रोक्नुपर्ने यो कस्तो भेरियन्ट हो ?’
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार
४ भदाै, काठमाडाैँ । सांसद्ले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका…

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गर्यो इन्जिनियरिङ अन्तर्गतको  वैकल्पिक परीक्षाको निर्देशिका
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार
४ भदाै, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण महाशाखाले इन्जिनियरिङ अन्तर्गतको  वैकल्पिक परीक्षा २०७८ : परीक्षार्थीहरूका लागि निर्देशका प्रकाशन गरेको छ । नेपाल सरकारले भाैतिक उपस्थितिमा…

कञ्चनपुरमा शिक्षक र प्रहरीबिच झडप, १५ जनाभन्दा बढी घाइते
प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार
४ भदाै, कञ्चनपुर । कञ्चनपुरमा शिक्षक र प्रहरीबिच झडप भएको छ । सत्तारूढ दल  नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच शुक्रबार झडप भएको हो…