समाचार
उत्कृष्ट पाँच विद्यार्थी छनौट
प्रकाशित: ४ श्रावण २०७४, बुधबार
काठमाडौं ४ साउन / चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१७ नेपाल’ ले यस वर्षका उत्कृष्ट पाँच विद्यार्थीहरु नाम सार्वजनिक गरेको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)ले चेल्सी इन्टरनेसनल…

स्कूले बालक होस्टेलबाटै बेपत्ता
प्रकाशित: ३ श्रावण २०७४, मंगलवार
३ साउन,काठमाडौं । काठमाडौंको एक विद्यासदनमा कक्षा ८ मा अध्ययनरत एक जना बालक होस्टेलबाटै बेपत्ता भएका छन् । विद्यालयकै कर्मचारीले चलाएको होस्टेलबाट आइतवार साँझदेखि हराएका…

सम्पत्ति विवरण नबुुुझाउने शिक्षक कारबाहीमा
प्रकाशित: ३ श्रावण २०७४, मंगलवार
काठमाडौं ३ साउन / अनलाइनबाट सम्पत्ति विवरण भर्ने व्यवस्था नगरिँदा कर्मचारी कारबाहीमा पर्ने गरेका छन्। आर्थिक वर्ष सुरु भएको दुई महिनाभित्र अघिल्लो सालको सम्पत्ति विवरण…

कक्षा ११ र १२ का विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति दिने सहमति
प्रकाशित: ३ श्रावण २०७४, मंगलवार
२ साउन, काठमाडौं । विद्यार्थीहरुले ११ र १२ कक्षामा १० प्रतिशत छात्रवृत्ति पाउने भएका छन् । शिक्षा मन्त्रालय, शिक्षा बिभाग, प्याब्सन, एन प्याब्सन, अभिभावक संघ…

छात्रवृत्तिका लागि सभासद् र उच्च अधिकारीको दबाब
प्रकाशित: ३ श्रावण २०७४, मंगलवार
काठमाडौं ३ साउन /जिल्ला शिक्षा कार्यालय काठमाडौंले कक्षा ११ को लागि शनिबार सम्पन्न गरेको छात्रवृत्ति छनोट परीक्षामा विद्यार्थी पास गराइदिन भनसुन गर्नेको चाप बढ्दै गएको…

प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय
प्रकाशित: ३ श्रावण २०७४, मंगलवार
काठमाडौं ३ साउन /महोत्तरीको बर्दिबास क्षेत्रका सामुदायिक विद्यालयहरु आधुनिक प्रविधीमैत्री बन्दै गइरहेका छन् । विद्यालयहरुमा बालबालिकाहरुलाई सेटेलाइट, कम्प्यूटर, प्रोजेक्टरको माध्यमबाट अध्ययन अध्यापन गराउन थालिएको छ…

अखिल (क्रान्तिकारी) ले गर्यो आन्दोलनको घोषणा
प्रकाशित: १ श्रावण २०७४, आईतवार
क्रान्तिकारीका केन्द्रिय अध्यक्ष नरेन्द्र न्यौपानेले एक बिज्ञप्ति मार्फत आन्दोलनको घोषणा गरेका छन, शुल्क बढाइएपछि विगत ४ दिनदेखि पूर्वाञ्चल क्याम्पस धरानमा जारी आमरण अनसन र मागप्रति…

पढाउनकै लागि मात्रै पढाइन्छ
प्रकाशित: १ श्रावण २०७४, आईतवार
काठमाडौं १ साउन / “पढावेवाला नेपाली टिचर मदरसा मे है ही नहीँ, इसिलिए हम लोग पढाते नहीँ पढालेते है (नेपाली पढाउने शिक्षक मदरसामा छँदै छैनन्,…

शिक्षाका ७५ उपसचिव स्थानीय तहमा
प्रकाशित: १ श्रावण २०७४, आईतवार
काठमाडौं : शिक्षा मन्त्रालयले मातहतका ७५ जना उपसचिवलाई स्थानीय तहमा पठाएको छ । स्थानीय तहमा शिक्षा क्षेत्रको जिम्मेवारी वहन गर्ने गरी उपसचिवलाई सरुवा गरिएको मन्त्रालयले…

स्थानीय तहमा शिक्षाको स्वरुपबारे बहस
प्रकाशित: ३० असार २०७४, शुक्रबार
काठमाडौं ३० असार / नयाँ बनेका स्थानीय तहमा शिक्षाको स्वरुप कस्ता हुने भन्ने विषयमा बहस सुरु भएको छ । संविधान बमोजिम माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको…