हेल्थ असिस्टेन्ट संघ नेपाल को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष प्रकाश परियारलाई
शिक्षाखबर डेस्क
२७ फाल्गुन २०७४, आईतवार
no immg
 हेल्थ असिस्टेन्ट संघ नेपाल को कार्यवाहक अध्यक्षको जिम्मेवारी  प्रकाश परियारले पाएका छन् । हेल्थ असिस्टेन्ट संघ नेपाल का कार्यवाहक अध्यक्ष दिपेन्द्र खड्का ले अाफु उच्च शिक्षा अध्ययन गर्न विदेश जान लागेको ले कार्यवाहक अध्यक्षको जिम्मेवारी  प्रकाश परियार लाइ दिएको बताएका ।
यस अगि पनि सो सस्थाका अध्यक्ष उच्च शिक्षाका लागि बिदेश गयपछि दिपेन्द्र खड्काले कार्यबहाक पाएक थिए । हालका कार्यबहाक अध्यक्ष  परियार हेल्थ असिस्टेन्ट संघ नेपाल  केन्द्रिय कार्यसमिति का उपाध्यक्ष हुन्।
प्रतिक्रिया