कक्षा १० र १२ को परीक्षा लिन ३ विकल्प
प्रकाशित:
१७ जेष्ठ २०७८, सोमबार
काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको…
संक्रमण लुकाउँदा मृत्युको मुखमा
प्रकाशित:
१७ जेष्ठ २०७८, सोमबार
पाल्पा, अर्घाखाँची, रुकुम पूर्व / केही दिनदेखि ज्वरो आउने, ज्यान दुख्ने भएर उनी घरमै आराम गरिरहेका थिए । पाल्पाको रैनादेवी छहरा–२ सोमादीका ५५ वर्षीय उनलाई कोरोनाको…
स्वास्थ्यको बजेट कोरोनाकेन्द्रित
प्रकाशित:
१६ जेष्ठ २०७८, आईतवार
काठमाडौँ / सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना रोकथामलगायत स्वास्थ्यको पूर्वाधारलाई जोड दिँदै कुल बजेटको झन्डै साढे सात प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याएको छ । स्वास्थ्यमा १…
विद्यालयमा १० वर्षसम्म नपुगेको इन्टरनेट २ वर्षमै !
प्रकाशित:
१६ जेष्ठ २०७८, आईतवार
काठमाडौँ / सामुदायिक विद्यालयमा दुई वर्षभित्रै इन्टरनेट सुविधा पुर्याउने लक्ष्यसहित सरकारले शिक्षा क्षेत्रमा अधिकांश विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०६७/६८…
नेपालमा संक्रमणदर १६ प्रतिशत घट्यो
प्रकाशित:
१६ जेष्ठ २०७८, आईतवार
नेपालमा एक महिनाअघि तीव्र रूपमा कोरोना संक्रमण भएको अवधिको तुलनामा शनिवार १६ प्रतिशत संक्रमणदर घटेको छ। एक महिनाअघि नेपालमा कोरोना संक्रमण दर ४४ देखि ४६…
स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड
प्रकाशित:
१६ जेष्ठ २०७८, आईतवार
सरकारले स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड बजेट बिनियोजन गरेको छ। शनिवार अर्थमन्त्री विष्णु पौडेलले वार्षिक बजेट सार्वजनिक कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रको बजेट…
सिनेमा हलमा सुटुक्क कोरोनाको खोप
प्रकाशित:
१५ जेष्ठ २०७८, शनिबार
कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा लगाएकाले विराटनगर दिउँसै पनि चकमन्न हुने गरेको छ । तर, शुक्रबार त्यस्तो भएन । झमझम पानी परिरहे पनि विराटनगर…
बेलायत र फिनल्यान्डद्वारा सहयोग
प्रकाशित:
१५ जेष्ठ २०७८, शनिबार
काठमाडौँ — बेलायत र फिनल्यान्डले नेपालमा कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नेपाल सरकारको अनुरोधमा बेलायत सरकारले २६० वटा…